News 24 Television
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे
पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : सभापति चालिसे बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानून ठिक नभएको समेत उनले बताए । त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक !
जताततै ड्रागन फ्रुट, एकै ठाउँमा सय कृषक ! मकवानपुरका किसान पछिल्लो समय ड्रागन फ्रुटको व्यवसायिक खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन क्षमता, राम्रो आम्दानी र बजारमा बढ्दो मागले गर्दा कृषकहरू यस खेतीतर्फ उन्मुख भएका हुन् । 
पोखरामा पर्यटकलाई विशेष सहज बनाइने, भ्रमण वर्ष सफलताको लक्ष्य  
पोखरामा पर्यटकलाई विशेष सहज बनाइने, भ्रमण वर्ष सफलताको लक्ष्य   पर्यटकको सुरक्षा र पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने तयारी थालिएको छ । पर्यटकहरूलाई सुरक्षित वातावरण दिन सुरक्षा निकायदेखि पर्यटन क्षेत्रका सरोकारवाला संस्थाहरूले साझा रणनीति बनाउँदै छन् ।
Weather Update