News 24 Television
सत्ताबाहिर हुँदा नेताहरूलाई देशको चिन्ता, सत्तामा हुँदा भ्रष्टाचार र भागबण्डामै मस्ती
सत्ताबाहिर हुँदा नेताहरूलाई देशको चिन्ता, सत्तामा हुँदा भ्रष्टाचार र भागबण्डामै मस्ती नेपालमा प्रायः ठूला दलका शीर्ष नेताहरू सत्ताबाहिर हुँदा देशको खुबै चिन्ता रहेको देखाउँदै आफूले नै देशको मुहार फेर्नसक्ने  दाबी गर्छन् । केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् कि माधवकुमार नेपाल, यिनीहरुको भाषणको लय उस्तै हुन्छ । सत्ताबाहिर हुँदा राष्ट्रियता, सुशासन र विकासका चर्का भाषणहरू गर्ने तर सत्तामा...
कुलमानको विवादास्पद अभिव्यक्ति, स्वर्णिम भन्छन्– ‘देशमा केही भएन भन्ने भाष्य गलत’
कुलमानको विवादास्पद अभिव्यक्ति, स्वर्णिम भन्छन्– ‘देशमा केही भएन भन्ने भाष्य गलत’ ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले बुधबर एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिए । उनको भनाइको आशय थियो– नेपालमा वनको रुख काट्नुभन्दा मान्छे काट्नु सजिलो भइरहेछ । हुन पनि पछिल्लो समय मान्छेको मूल्य कम हुँदै गएको छ, राज्यपक्षबाट होस् कि आपराधिक गतिविधिमार्फत् होस्, मान्छेको जीवन रुखभन्दा छिटो काटिन थालेको छ ।
Weather Update