News 24 Television
विधेयकमाथि दफावार छलफल चल्दा निश्चित तहका पदाधिकारीलाई मात्र पहुँच दिनुपर्ने
विधेयकमाथि दफावार छलफल चल्दा निश्चित तहका पदाधिकारीलाई मात्र पहुँच दिनुपर्ने कुलिङ पिरियड छानविन समितिका संयोजक जीवन परियारले समितिको प्रतिवेदन संसदमा पेश गरेका छन् । मंगलवार प्रतिनिधि सभामा समितिको प्रतिवेदन पेश गर्दै कुलिङ पिरियडमा गडबडी भएको निष्कर्ष समितिले निकालेको बताए । उनका अनुसार गडबडीमा संलग्न राजनीति व्यक्तिलाई राजनीतिक रुपमा जिम्मेवार बनाउनुपर्छ । कर्मचारीको पदीय तथा कानूनी जिम्मेवारी हुने भएकाले सोही बमोजिमको...
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदन सोमबार संसदमा प्रस्तुत गरिने
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदन सोमबार संसदमा प्रस्तुत गरिने आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए । 
Weather Update