News 24 Television
सरकार नटेर्ने व्यवसायी, कारबाही गर्नै नसक्ने सरकारः मर्कामा सर्वसाधारण
सरकार नटेर्ने व्यवसायी, कारबाही गर्नै नसक्ने सरकारः मर्कामा सर्वसाधारण सार्वजनिक यातायातलाई नोियमन गर्नुपर्ने सरकार आफै व्यवसायीसंग डराउँदा सार्वजनिक यातायात क्षेत्र थप संकटमा फस्ने खतरा बढ्दै गएको छ । सरकारले सार्वजनिक यातायातलाई अत्यावश्यक सेवामा राखेपनि कानून कार्यान्वयनमा प्रभावकारी कदम चाल्न नसक्दा सर्वसाधारणको जनजीवन अस्तव्यस्त मात्रै बनेको छैन, सरकारको कार्यक्षमतामाथि समेत प्रश्न र शंका उब्जिएका छन् ।
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने
वीरगञ्जमा इन्टरनेटका तार १५ दिनभित्रै ब्यवस्थित गरिने वीरगञ्जमा सडक तथा पोलहरुमा जथाभावी झुण्डिएको इन्टरनेट तथा टेलीफोनको तारले नगरलाई कुरुप बनाएको छ । सुन्दर र सफा सहर बनाउने परिकल्पना बोकेको वीरगञ्ज महानगरपालिकालाई तार व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला गर्मीयाममा हावाहुरी तथा विद्युत सर्टका कारण आगलागीका घटना वृद्धिले चुनौती थपिएको छ । 
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम 
सानो सिद्धार्थनगरमा जिल्ल पार्ने विकास निर्माणका काम  भौगोलिक हिसावले सानो तर विकासका हिसावले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका  मुलुकमै अग्रणी छ । २०७९ को निर्वाचनपछि पालिकामा जनप्रतिनिधि आइसकेपछि प्रविधिमैत्री, हरियाली नगर, छाडा चौपाया व्यवस्थापन, पूर्वाधार विकास लगायतका क्षेत्रमा केही सकारात्मक काम भइरहेका छन् । 
भिजिट भिसाले खुइलिदै गृहमन्त्री, राजनीतिक लाभ उठाउने सत्ता प्रतिपक्षी खेल
भिजिट भिसाले खुइलिदै गृहमन्त्री, राजनीतिक लाभ उठाउने सत्ता प्रतिपक्षी खेल गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा लागेको आरोपले संसद बन्धक बन्न पुगेको छ । गम्भीर आरोपमा मुछिएका मन्त्री लेखकको बचाउमा उत्रिनुपर्नाले सत्तापक्ष आफै संसद चलाउन तयार छैन भन्ने भाष्य स्थापित हुँदैछ भने राजनीतिक नैतिकताको प्रश्न समेत पेचिलो बनेको छ । तर, प्रतिपक्षले राजीनामादेखि छानविनको माग राख्दै गरिरहेको मागमा सरकार किन...
हार्ने छुट नपाएको नेपाल, दिपेन्द्रको कमजोर सुरुवात, गुल्शन–कुशल चम्किए
हार्ने छुट नपाएको नेपाल, दिपेन्द्रको कमजोर सुरुवात, गुल्शन–कुशल चम्किए आइसीसी लिग–२ को निर्णायक सिरिज खेल्न स्कटल्याण्ड पुगेको नेपाली क्रिकेट टोली लयमा देखिएको छ । सोमबार राति सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्ड माथि एक विकेटको अविश्वसनीय रोमाञ्चक जित निकाल्न सफल भयो । असाधारण ब्याटिङ गर्दै करण केसी चम्किएपछि नेपालले हार्नै लागेको खेल जित्यो । 
हरेक व्यवस्थाले आफ्नो चिहान आफै खन्छ, गणतन्त्र अब के हुन्छ ?
हरेक व्यवस्थाले आफ्नो चिहान आफै खन्छ, गणतन्त्र अब के हुन्छ ? पछिल्ला केही घटनाक्रमहरूले वर्तमान काँग्रेस एमाले गठबन्धनको सत्ताको साख नराम्ररी गिराएको छ । राजावादीहरुको कुरै छाडौँ परिवर्तन, सुशासन, युवा नेतृत्व र रुपान्तरणका कुरा गर्ने विपक्षी दलका नेताहरु तथा कतिपय पार्टीकै नेताहरुलाई दमन गर्न सत्ता र शक्तिको दुरुपयोग भइरहेको छ । मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर मारेर जन्मकैद भोगिरहेका आलमजस्ता व्यक्तिको संरक्षण...
Weather Update