राजावादीप्रति कठोर बन्दै सरकार, जताततै निषेध नै निषेध !
सोमबार, जेठ १९, २०८२
गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद असघ बढ्दैन : रास्वपा
सोमबार, जेठ १९, २०८२
मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनुस्
सोमबार, जेठ १९, २०८२
सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले राखेका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गरे । उनले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।
नागरिकको सहज सेवामा अड्को थाप्दै यातायात ब्यवसायी
सोमबार, जेठ १९, २०८२
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि गण्डकी प्रदेशसंगै देशभरका सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले नियमावली खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका छन् ।
उनीहरुले सार्वजनीक यातायातलाई नै प्रभावित गर्न सरकार नै लागि परेको भन्दै आफुहरुको ७ बुदे माग तत्काल कार्यान्वयन नगरे व्यवस्था नै पल्टाउने...
आईसीयू र सीसीयूमै अचाक्ली खेलवाड, १७ विरामी बल्लबल्ल बाँचे !
सोमबार, जेठ १९, २०८२
वीरगञ्जको नारायणी अस्पताल गरिब, विपन्न र न्युन आर्थिक अवस्थाका विरामीको आशाको केन्द्र हो । यहाँ पुगेपछि स्वस्थ जीवन पाइन्छ भन्ने विश्वास यस क्षेत्रका धेरै व्यक्तिले गर्छन् । तर, अहिले यहाँ पुगेपछि बाँच्ने होइन मर्ने डर छ ।
नगरपालिकाले घाइते बनाएका व्यक्ति अस्पतालमै बन्धक ! आफन्तको रुवावासी !
सोमबार, जेठ १९, २०८२
सप्तरीको राजविराज नगरपालिकाले अस्पतालको रकम नतिर्दा एक व्यक्ति विगत २ महिना बन्धक समान बनिरहेका छन् । राजविराज नगरपालिकाको गाडीले ठक्कर दिँदा घाइते भएको व्यक्तिको उपचार खर्च नगरपालिका नदिँदा घाइतेलाई नै बन्धक बनाइएको छ ।
राजावादी आन्दोलन, जेठ १९ र हिमानीको दीप प्रज्वलन
सोमबार, जेठ १९, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते प्रजातन्त्र दिवसका दिन दिएको राजनीतिक अभिब्यक्तिपछि राजावादी आन्दोलन निकै तातिएको छ ।
नारायणी रंगशाला बजेटमा समेटिएन, स्थानीय आक्रोशले मुर्रमुर्र !
सोमबार, जेठ १९, २०८२
सरकारले मुलुककै दोश्रो ठुलो रंगशालाको रुपमा चिनिने वीरगञ्जस्थित नारायणी रंगशालालाई वाईपास गरेको भन्दै आक्रोशहरु बढ्न थालेका छन् ।
राजावादी लक्षित प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस् !
आइतबार, जेठ १८, २०८२
अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु जिम्मेवार रहेको बताए । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो ।
साताको लोकप्रीय
