गगन थापालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जाने काँग्रेसको निर्णय
शुक्रबार, माघ ९, २०८२
नयाँ पुराना सबै दलबाट युवा उम्मेदवार, रुपन्देही ३ मा रोचक भिडन्तको संकेत
शुक्रबार, माघ ९, २०८२
रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ–पूराना अधिकांश दलले युवालाई उम्मेदवार बनाएका छन् । अधिकांश युवा उम्मेदवारको पृष्ठभूमि पनि फरक छन् । यो क्षेत्रबाट दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको छ । युवा उम्मेदवारको संख्या अत्याधिक रहेका कारण यसपटक यहाँ प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
झापाका ९५ वटा मतदानस्थल अति सम्वेदनशील
बिहीबार, माघ ८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका उनले...


