जेनजी कम्पन : राप्रपा पनि हल्लिदै ! लिङ्देनलाई उभिन गाह्रो, जबरा जब्बर!
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलनबाट ध्वस्त कास्कीको राजस्वले थाल्यो सेवा
सोमबार, असोज २७, २०८२
जेनजी आन्दोलनको क्रममा आगलागीबा ध्वस्त बनेको पोखराको आन्तरिक राजस्व कार्यालयले क्यान्टीनको बराण्डाबाटै सेवा प्रवाह शुरु गरेको छ । कास्कीमा रहेको कार्यालयमा आगजनीबाट ध्वस्त बनेपछि सम्पूर्ण सेवा सुचारु कहिलेबाट हुन्छ भन्ने अन्योलताकाबीच राजस्व संकलनको काम भने थालिएको छ ।
सुदूरपश्चिमका ध्वस्त पालिका बनाउन कस्सिए स्थानीय, काम शुरु
आइतबार, असोज २६, २०८२
सुदूरपश्चिम प्रदेशमा जेनजी आन्दोलनको क्रममा आगजनी तथा तोडफोडमा परेका स्थानीय पालिकाहरुले सेवा सुरु गरेका छन् । भदौ २४ गते भएको आन्दोलनको क्रममा आगजनी तथा तोडफोमा परी कैलालीमा ५ र कञ्चनपुरमा ३ गरि ८ पालिकामा पूर्ण र ३ स्थानीय पालिकामा सामान्य क्षति पुगेको थियो ।
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ?
आइतबार, असोज २६, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व छाड्ने संकेत गरिरहेका छैनन् । संकटमा आफूलाई साथ दिन ओलीले अपिल गरिरहेका छन् । तर, पार्टीमा अब ओलीले नै विकल्प दिनुपर्ने मत बलियो बन्न थालेको छ, भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिनुपर्ने आवाज समेत उठाउन थालिएको छ ।
बेलायती दम्पत्तिको जोश, साइकलबाटै आइपुगेक नेपाल, पोखरामा भव्य स्वागत
आइतबार, असोज २६, २०८२
आजभोली साइकलको प्रयोग कुनै गन्तब्यमा पुग्नको लागि भन्दापनि स्वस्थ रहनका लागि व्यायामका रुपमा हुन्छ । तर, बेलायतका एक दम्पती जो साइकलबाटै यात्रा गरेर नेपालसम्म आइपुगेका छन् ।
