निजामति विधेयक : पियनदेखि सचिवसम्म सबैको चित्त बुझाउन नसकिने
बिहीबार, जेठ ८, २०८२
बाराको प्रसौनी गाउँपालिकामा जनप्रतिनिधिसँग स्थानीय मख्ख
बिहीबार, जेठ ८, २०८२
घरै अगाडिको सरकारको रुपमा रहेको स्थानीय पालिका र नागरिकबीच प्रत्यक्ष छलफल र बहस गराउने उद्देश्यले न्यूज २४ टेलिभिजनले शुरु गरेको सिधा कुरा मेयरसँगको पहिलो संस्करणको दोस्रो श्रृंखला बाराको प्रसौनी गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग स्थानीयले निर्धक्कसँग आफ्ना विचार र पालिकाभित्र भइरहेका विकास...
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली
बिहीबार, जेठ ८, २०८२
संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको १० महिना बढी भइसकेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीलाई प्रमुख सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिइरहेका छन् । मुलुकको बागडोर ओलीले सम्हाले पनि पर्दा पछाडी भने सभापति देउवा...
व्यापारीले हैरान पारे, जारी गरियो कारबाहीको चेतावनी, सम्पत्ति रोक्का !
बिहीबार, जेठ ८, २०८२
आन्तरिक राजश्व कार्यालय भैरहवा अन्तर्गत रहेका एक सय हारहारी व्यवसायिक फर्महरुको कर वक्यौता एक अर्ब बराबर छ । तर, कयौं करदाता वर्षांैदेखि राजश्व कार्यालयको सम्पर्कमा छैनन् । वर्षभर कारोबार गर्ने तर समयमै कर नतिर्दा राजश्व कार्यालयलाई कर असुलीमा टाउको दुखाई भइरहेको छ । पछिल्लो पटक राजश्वले सार्वजनिक सूचना नै जारी...
यो वर्षायाममा धेरै ठुला खतरा, पानीको वितण्डा कहाँ कति ?
बिहीबार, जेठ ८, २०८२
नेपालमा वर्षेनी सयौं जनाले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउँदै आएका छन् । तरपनि, सरकारले विपत्त पूर्वतयारी र विपत्त व्यवस्थापनका क्षेत्रमा खास काम गरेको देखिदैन । यस वर्षपनि वर्षायाम शुरु हुनैलाग्दा वर्षाजन्य विपद्को जोखिम गत वर्षभन्दा उच्च रहने आकलन छ । यस वर्ष वर्षायाममा कति पानी पर्ने छ त ?
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल !
बिहीबार, जेठ ८, २०८२
लामो रस्साकस्सीपछि राष्ट्र बैंकले गभर्नर त पाएको छ, तर अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्ने काम सहजै होला ? धेरैले शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले नै कनिष्ठ भन्दै नियुक्ति अलमल गरेपछि सत्ता जोखिम बढ्यो, त्यसपछि प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने सौभाग्य प्राप्त गरे । तर, के उनले मुलुकको अर्थतन्त्रलाई...
सत्य लुकाउन खोज्दा ऊर्जामन्त्री उदाङ्गो ! लोडसेडिङ कथ्यका कुलमान–हितेन्द्र !
बिहीबार, जेठ ८, २०८२
नेपाल विद्युत प्राधिकरण लोडसेडिङ नभएको जिकिर गरिरहेको छ । ऊर्जामन्त्री दीपक खड्काले पनि लोडसेडिङ हुनै नसक्ने भन्दै सरकारलाई दुःख दिने काम चलिरहेको आरोप लगाइरहेका छन् । तर, वत्ति झ्याप्प–झ्याप्प जान थालेपछि सर्वसाधारण भने लोडसेडिङ हुन थालेको भन्दै आक्रोश पोखिरहेका छन् भने, औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङले उत्पादन मूल्य समेत प्रभावित बन्न...
लेखा समितिको नेतृत्वबारे धेरै नगिजोल्न काँग्रेसको चेतावनी
बुधबार, जेठ ७, २०८२
तत्कालीन समयमा नेकपा एमाले प्रतिपक्षमा रहेको र सोहीअनुसार शिर्ष नेतृत्वबाट समितिको बाँडफाँड गर्दा एमालेको भागमा परेको भन्दै सभापतिको विषयलाई लिएर नगिजोल्न आग्रह गरेका हुन् । उनले समितिमा आएर सधैँ गिजोलिरहनुभन्दा आफ्ना शिर्षस्थ नेताहरुसँग गएर कुरा गर्न आग्रह गरे ।
साताको लोकप्रीय
