चीन भ्रमणले ओलीको वाहवाही, प्रचण्डको भने रोदन ?
बुधबार, भदौ १८, २०८२
डीपीआरकेको ७७ औं स्थापना दिवस : काठमाडौंमा शुभकामना आदान-प्रदान
बुधबार, भदौ १८, २०८२
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया (डीपीआरके) को ७७ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा समेत शुभकामना आदान प्रदानसहित शुभेच्छा प्रकट गरिएको छ । इन्टरनेश्नल लिग अफ सोसलिस्ट युथ (आईएलएसए) ले यस अवसरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि शुभकामना व्यक्त गरेको हो ।
ओलीलाई सी जिनपिङको अप्रत्याशित जवाफ, भारतको ‘रियाक्सन’ बाँकी !
बुधबार, भदौ १८, २०८२
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमणमा भारत चीनले गरेको व्यापारिक सम्झौतामा लिपुलेक समावेश हुनु र चिनियाँ पक्षले दिएको जवाफले भारतलाई उत्साहित गर्नुले पनि नेपाल भारतको सम्बन्ध सहज बन्ला ? प्रश्नहरु उब्जिएका छन् । ओलीले चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक भेटबाहेक...
विद्युतीय रिक्साले विस्थापित ग¥यो पैदल रिक्सा
बुधबार, भदौ १८, २०८२
कुनै समय थियो तराईका गल्लीहरुमा रिक्साका घण्टीका आवाज सुनिन्थे । तीनवटा पांग्रामा अडिएको रिक्सा दुई खुट्टाले पेल्दै पेल्दै अघि बढ्थ्यो । हजारौँ सपना बाकेको पैदल रिक्सा विहानै पसल तथा घर आगनमा दैनिक आवश्यक सामान तथा यात्रु बोकेर दौडिएको हुन्थ्यो । तर आजकल बुटवलमा रिक्साका घण्टी बज्न छाडेका छन् । अटो...


