विद्या तह लगाउने ओली मुभ ! थापा उठेको उठ्यै ! मुख खोल्न बन्देज !
आइतबार, भदौ २२, २०८२
पोखरामा बसपार्क छेउछाउ बस्नै लाज ! देहव्यापार खुलमखुला !
शनिबार, भदौ २१, २०८२
अनैतिक क्रियाकलापको अखडा बनेको पोखराको बागलुङ बसपार्कले विस्तारै नयाँ लय समात्दै थियो । अनैतिक कृयाकलापहरु रोकिएका थिए । स्थानीयहरुले बागलुङ बसपार्क भन्ने शब्द नै बदनाम भए पछि विन्दवासिनी माताका नाममा बसपार्कको नामकरण गरे । तर, अहिले फेरि यो क्षेत्रमा यौनजन्य क्रियाकलापले निरन्तरता पाउन थालेको छ ।
ओली, शंकर र विष्णु एक हुँदा विद्या पक्षका कर्ण चट्टान झै उभिए, भदौँ २२ मा छिनोफानो
शनिबार, भदौ २१, २०८२
ललितपुरको कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन
शनिबार, भदौ २१, २०८२
नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ। ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।


