जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !
शुक्रबार, भदौ २०, २०८२
झापाका नगरहरु अझै जुटेनन्, नागरिकको करोडौं रकम कामविहीन
शुक्रबार, भदौ २०, २०८२
झापाको कनकाइ नगरपालिका, विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाको साझेदारीमा ८ वर्षअघि शुरु गरिएको परियोजना अहिलेसम्म पनि पूर्ण हुन सकेको छैन । राज्यकोषको १६ करोडभन्दा बढी खर्च भइसकेपनि “कनकाई–विर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेड” ले हालसम्म नागरिकलाई प्रत्यक्ष सेवा दिन सकिरहेको छैन ।
एमालेको विधान महाधिवेशन वारपार, विद्यालाई ‘नो इन्ट्री’
शुक्रबार, भदौ २०, २०८२
विधान महाधिवेसन होमिएको नेकपा एमालेमा दुई कार्यकाल कार्यकारी, ७० वर्षे उमेरहद र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सदस्यता जस्ता विषय विवादमा छन् । यी तीन वटै विषयमा पार्टीमा अधिकांश नेता एकमत देखिए पनि भण्डारी नजिकका नेताले निरन्तर विरोध गर्दै आएका छन् । विहिबार एमाले नेता कर्ण थापाले संशोधन प्रस्ताव नै पेस गरेपछि...
सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुन्छ, हामी विरोध गर्छौं : माओवादी केन्द्र
बिहीबार, भदौ १९, २०८२
सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति
बिहीबार, भदौ १९, २०८२
मधेशका राजमार्ग रेडजोन ! क्षणभरमै ज्यान खतम ! ट्राफिक हैरान
बिहीबार, भदौ १९, २०८२
मधेश प्रदेशका मुख्य राजमार्गमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रदा सडक दुर्घटना र अकालमै मृत्युको दर बढ्दै गएको छ । बारा, पर्सा, रौतहट, धनुषा, सप्तरी, सिराहा र महोत्तरी लगायतका जिल्लामा राजमार्ग क्षेत्रमा सवारी साधनको गति नियन्त्रण प्रभावकारी हुन नसक्दा दुर्घटना नियन्त्रणमा चुनौती देखिएको हो ।
मुर्छाएको पोखरा विमास्थल जुर्मुराउने, अब सीधै अष्टे«लिया उडान
बिहीबार, भदौ १९, २०८२
नियमित अन्तर्राष्ट्रिय उडानको प्रतिक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान एयरलाइन्सले उडान गर्दैछ । यसले पोखरामा केही आशाको सञ्चार गरेको छ । सिचुवान एयरले पनि अष्ट्रेलिया उडानको तयारी गरे पछि पोखरा विमानस्थल थप चलायमान हुने अपेक्षा गरिएको छ ।


