News 24 Television
अनुसन्धान भन्छ– बैंक र सतिशलाल दम्पत्तिबीच मिलेमतो
अनुसन्धान भन्छ– बैंक र सतिशलाल दम्पत्तिबीच मिलेमतो स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति लिलामी प्रकरण अहिले एउटा ठूलो कानुनी र वित्तीय विवादको भुमरीमा फसेको छ ।
प्रधानन्यायाधीश नियुक्तिमा ८० वर्षको परम्परा भङ्ग, बार र बेन्चबीच द्वन्द्व !
प्रधानन्यायाधीश नियुक्तिमा ८० वर्षको परम्परा भङ्ग, बार र बेन्चबीच द्वन्द्व ! नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति प्रकरणले यतिखेर नेपालको कानुनी र राजनीतिक वृत्तमा ठूलो बहस र विवाद सिर्जना गरेको छ । मंगलबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भई राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएर शर्माले कार्यभार सम्हालिसकेका छन् । यद्यपि उनको नियुक्तिबारेको बहस सेलाउनुको साटो झन तातिरहेको छ ।
सहुलियतको आडमा ठूला ब्यापारिक घरानाको कर्तुत
सहुलियतको आडमा ठूला ब्यापारिक घरानाको कर्तुत नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता बढ्दै जाँदा यसको आयातमा ठूलो नीतिगत भ्रष्टाचार र राजस्व छलीको तथ्य बाहिर आएको छ । एमएडब्लु ग्रुप अफ कम्पनीले दीपल र नामी जस्ता महँगा ब्रान्डका गाडी आयात गर्दा मोटर क्षमता अर्थात सवारीको किलोवाट घटाएर राज्यलाई अर्बौँ रुपैयाँ घाटा पु¥याएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
Weather Update