News 24 Television
मुख्यमन्त्री बानियाँको कम्पनीका कारण सडक अलपत्र !
मुख्यमन्त्री बानियाँको कम्पनीका कारण सडक अलपत्र ! बाजुराको मार्तडी कोल्टि सडक शिलान्यास भएको २६ वर्ष पुग्दा समेत निर्माण कार्य पुरा हुन सकेको छैन ।  सडक राम्रो नहँुदा साना तथा ठूलो दुरिका सवारी साधन राम्रोसँग चल्न पाएका छैनन् । अझ बर्खायाममा त जीप व्यावसायीहरुले यात्रुहरूबाट दोब्बर तेब्बर भाडा असुल्ने गरेका छन् ।
राजदूतलाई सिंहदरबारमाः बालुवाटारले देखाएको सक्रियताको प्रभाव कस्तो पर्ला ?
राजदूतलाई सिंहदरबारमाः बालुवाटारले देखाएको सक्रियताको प्रभाव कस्तो पर्ला ? प्रधानमन्त्री बालेन्द्र शाहले विभिन्न देशका राजदूत र कुटनीतिक नियोगका प्रतिनिधिसभा सामूहिक शिष्टाचार भेट गरेका छन् ।
वर्सेनी तराई–मधेसको पीडा, भारतको कारण डुम्दै नेपाली भूमि
वर्सेनी तराई–मधेसको पीडा, भारतको कारण डुम्दै नेपाली भूमि लालबकैया र बागमती नदिको बाँध जीर्ण बनेपछि बर्सेनि बर्षायाममा डुबानमा पर्ने रौतहटको सदरमुकाम गौरका जनता झन चिन्तित बनेका छन् ।
उज्यालो बागलुङ कार्यान्वयनमा, बजारैभरि बत्ती नै बत्ती
उज्यालो बागलुङ कार्यान्वयनमा, बजारैभरि बत्ती नै बत्ती बागलुङ बजारका १० ठाँउमा हाइमाष्ट प्रविधिको सडक लाईट जडान गरिएको छ । यात्रुहरुलाई रात्रिकालीन सुरक्षा र सहजताको लागि उज्यालो बागलुङ अभियान अन्तर्गत बत्ती जडान गरिएको हो ।
सांसदमा निजी क्षेत्रको मुद्दा उठाउने सांसदहरूको प्रतिबद्धता
सांसदमा निजी क्षेत्रको मुद्दा उठाउने सांसदहरूको प्रतिबद्धता राजधानीमा भएको ‘सांसद–निजी क्षेत्र संवाद’ कार्यक्रममा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसदमा अबको तीन हप्ताभित्र संसदीय समितिहरू गठन हुने जानकारी दिँदै ती समितिहरूमा निजी क्षेत्रका मुद्दालाई पहिलो प्राथमिकतामा राखिने बताए ।  उनले नियमनभन्दा पनि प्रबद्र्धन गर्नेगरी नीतिहरू बनाइनुपर्नेमा जोड दिँदै कुनै पनि मुद्दा निजी क्षेत्रको पक्षमा मात्र...
Weather Update