सञ्चार माध्यमलाई सरकार प्रवक्ता भन्छन्– खुरुक्क गएर दर्ता गर्नुस् !
बुधबार, साउन २१, २०८२
गृह प्रशासनको प्रयोग गरेर मिडियालाई निस्तेज पार्ने काम सह्य हुँदैन : राजेन्द्र पाण्डे
बुधबार, साउन २१, २०८२
मधेसी मूलको सोझो मन्त्रीलाई छपक्क ढालियो, बाङ्गो जस्ताको त्यस्तै : सापकोटा
बुधबार, साउन २१, २०८२
नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले पोखराको लिचिबारी जग्गा प्रकणमा मधेसी मूलका सोझा मन्त्रीलाई पदमुक्त गरिएको तर मुख्य आरोपीलाई संरक्षण गर्ने काम भइरहेको आरोप लगाएका छन् । चाणक्य नीति उद्धृत गर्दै उनले काटिने त सोझै रुख , तर अर्को बाङ्गो रुख त बाङ्गै भएकाे बताए ।
सम्पत्ति मूल्याङ्कनकर्तालाई कालोसूचीको डर, ‘लिगल प्वाइन्ट’ मा विवाद
बुधबार, साउन २१, २०८२
नेपालको बैंकिङ प्रणालीको मेरुदण्ड मानिने सम्पत्ति मूल्याङ्कन पेशा अहिले नैतिक संकटको चक्रव्यूहमा फसेको छ । बैंकहरूले अचल सम्पत्तिको मूल्य घटेको बहानामा सयौं मूल्याङ्कनकर्तालाई कालोसूचीमा राख्दै कारबाही थालेपछि मूल्याङ्कन पेशा नै धराशायी बन्ने खतरा देखा परेको छ । नीति निर्माणमा समावेश नहुनु, परामर्श शुल्क २० वर्षदेखि स्थिर रहनु र मनपरी सेवा...
कांग्रेसको किचलोले बागमती सरकार अधुरो, मुख्यमन्त्री बानियाँको कुर्सी कति बलियो ?
बुधबार, साउन २१, २०८२
बागमती प्रदेशमा कांग्रेसभित्रको आन्तरिक किचलोकाबीच मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँले पद तथा गोपनियताको सपथ लिएका छन् । बहादुर सिंह लामालाई रोचक बहिर्गमनमा पु¥याएका बानियाँले मुख्यमन्त्रीको कुर्सी सम्हालेपनि पार्टीभित्रको आन्तरिक विवादलाई समाधानको बाटोमा लैजान सक्लान ? यो विषय पर्खाईमा छ । कांग्रेसबाट जाने मन्त्रीहरु नै टुंगो लगाउन नसकेका बानियाँमाथि चुनौतिसंगै नेतृत्व परीक्षणमा जाने...
साताको लोकप्रीय
