पेट्रोलको मूल्य घटाउनेदेखि विदेशी ऋण स्वीकार गर्ने निर्णयसम्मः के भए अन्य निर्णय ?
बुधबार, चैत २५, २०८२
सांसदमा निजी क्षेत्रको मुद्दा उठाउने सांसदहरूको प्रतिबद्धता
मंगलबार, चैत २४, २०८२
राजधानीमा भएको ‘सांसद–निजी क्षेत्र संवाद’ कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले संसदमा अबको तीन हप्ताभित्र संसदीय समितिहरू गठन हुने जानकारी दिँदै ती समितिहरूमा निजी क्षेत्रका मुद्दालाई पहिलो प्राथमिकतामा राखिने बताए । उनले नियमनभन्दा पनि प्रबद्र्धन गर्नेगरी नीतिहरू बनाइनुपर्नेमा जोड दिँदै कुनै पनि मुद्दा निजी क्षेत्रको पक्षमा मात्र...
सरकार नम्बर सार्वजनिक गर्छ, प्रहरी पीडितको कुरा सुन्न तयार हुन्न
सोमबार, चैत २३, २०८२
न्यायका लागि प्रहरी गुहार्दा पनि न्याय पाइएन ? गृहमन्त्रीलाई सीधा सम्पर्क गर्नुहोस भन्दै फोन नम्बर नै सार्वजनिक हुँदा पनि सप्तरी जिल्ला प्रहरी कार्यालय अगाडी भने दृश्य अर्कै छ ।
लुम्बिनीको मुहार फेरिदैं, जुट्यो अर्बौ रुपैयाँ रकम
सोमबार, चैत २३, २०८२
बुद्ध जन्मस्थल लुम्बिनीसहित यससँग सम्बन्धित चार पालिकाको आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य विकास गर्न विश्व बैंकले ठूलो आर्थिक सहयोग स्वीकृत गरेको छ ।
ओलीको दुःखद बहिरगर्मनको तयारीः विशेष महाधिवेसनको आवाज चर्कियो
सोमबार, चैत २३, २०८२
फागुन २१ को चुनावबाट एमाले तेस्रो पार्टी बन्यो । पार्टीको हारको समिक्षा गर्न नपाउँदै अध्यक्ष केपी ओली प्रहरी हिरासतमा पुगे । यतिबेला ओलीको बर्हिगमन र नेतृत्व हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ । साथै, राजनीतिक जीवनकै नैतिक संकटमा पुगेका छन् ओली । एमालेको एक पक्षले त नेतृत्व हस्तान्तरणका लागि हस्ताक्षर संकलन...
फेवा तालमा मापदण्ड मिचेका संरचना भत्काउन शुरु, स्थानीयको विरोध र अवरोध
आइतबार, चैत २२, २०८२
लामो समयको बहस र चर्चाकाबीच पोखरा फेवातालको मापदण्ड भित्र बनेका संरचना भत्काउन पोखरा महानगरको डोजर छिरेको छ । चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटर फन्ट रिसोर्टबाट अवैध संरचना भत्काउन सुरु भएको हो ।


