News 24 Television
निर्वाचनमा बैक खाता अनिवार्य, नखोल्ने उम्मेदवार कारबाहीमा पर्ने !
निर्वाचनमा बैक खाता अनिवार्य, नखोल्ने उम्मेदवार कारबाहीमा पर्ने ! आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले छुट्टै बैँक खाता खोल्नुपर्ने व्यवस्था छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा ४९ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । जसमध्ये अहिलेसम्मा ३० जना उम्मेदवारले खाता सञ्चालनका लागि सिफारिस लगेको निर्वाचन कार्यालयले जनाएको छ ।
पोखरामा फोहोरको डंगुर, समाधानको खोजी व्यर्थ बन्दै, मेयरले जनाए प्रतिबद्धता
पोखरामा फोहोरको डंगुर, समाधानको खोजी व्यर्थ बन्दै, मेयरले जनाए प्रतिबद्धता फोहोर फाल्ने स्थान अभाव र अवरोधकै कारण पोखराको फोहोर नउठेको पनि झण्डै एक महिना पुग्न लागि सकेको छ । समस्या समाधानका दर्जनौ उपाय अपनाउदा पनि समाधान नभएपछि महानरले सर्वदलिय र सर्वपक्षिय भेलामार्फत समस्या समाधानको जुक्ति खोजको छ ।
१३ दिनको संस्कारकैबीच भोट माग्दै उम्मेदवार
१३ दिनको संस्कारकैबीच भोट माग्दै उम्मेदवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त रहँदा बाजुरामा भने भावुक दृष्य देखिएको छ, जसले आम बाजुरालीको मन छोएको छ ।
Weather Update