News 24 Television
कञ्चनपुरमा उम्मेदवार र मतदाताबीच सिधा सवाल–जवाफ, चुनावी एजेन्डामा प्रत्यक्ष संवाद
कञ्चनपुरमा उम्मेदवार र मतदाताबीच सिधा सवाल–जवाफ, चुनावी एजेन्डामा प्रत्यक्ष संवाद कञ्चनपुरका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ । महेन्द्रनगर जेसिज र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को संयुक्त आयोजनामा फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो ।
ओखलढुंगाको चुनावी क्षेत्र : कहाँ कस्तो सम्भावित खतरा ?
ओखलढुंगाको चुनावी क्षेत्र : कहाँ कस्तो सम्भावित खतरा ? आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ओखलढुंगामा सुरक्षा निकाय र प्रशासनले तयारीलाई तीव्र बनाएका छन । जिल्लाभर रहेका मतदान स्थल र केन्द्रहरूको स्थलगत अनुगमन तथा सुरक्षा ब्यवस्थापन गर्दै सुरक्षा अवस्थाको सूक्ष्म मूल्यांकन भइरहेको छ । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष, भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउने लक्ष्यसहित जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र...
सर्लाही ४ः हाइप्रोफाइल क्षेत्र, गगन–अमरेशले जमाए अड्डा
सर्लाही ४ः हाइप्रोफाइल क्षेत्र, गगन–अमरेशले जमाए अड्डा फागुन २१ को निर्वाचन नजिकिँदै जाँदा सर्लाही ४ को माहोल अझै गर्माएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा उम्मेदवार डा. अमरेश कुमार सिंहको प्रमुख प्रतिस्पर्धा रहने सर्लाही ४ लाई चासोको रुपमा हेरिरहँदा दुवै पक्ष अहिले मतदाताको मन जित्ने होडमा छन् ।
प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा, आचारसंहिता पालना गर्न आग्रह
प्रचार–प्रसारका लागि १५ दिनको समयसीमा, आचारसंहिता पालना गर्न आग्रह निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।  निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि निश्चित समयसीमा प्रदान गरेको हो ।
Weather Update