News 24 Television
प्रचारको पुरानै शैली, विकास निर्माणको आश्वासन
प्रचारको पुरानै शैली, विकास निर्माणको आश्वासन आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा चुनावी गतिविधि तीब्र बनेको छ  ।  एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । उनीहरु अहिले गाउँ–गाउँमा पुगेर चुनावी अभियानमा ब्यस्त रहेका छन ।
बल्ल पारित भयो चलचित्र विधेयक, सांसदहरुले देखाए चासो
बल्ल पारित भयो चलचित्र विधेयक, सांसदहरुले देखाए चासो चलचित्र विधेयक, २०८१ राष्ट्रियसभाले सर्वसम्मतिले पारित गरेको छ । बुधबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीलका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयक, २०८१ पारित गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
‘प्रधानमन्त्रीज्यू, राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’
‘प्रधानमन्त्रीज्यू, राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्’ नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गरेका छन् ।  बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गरे । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने...
मकवानपुर–१ मा पुराना दलको कडा परीक्षा, नयाँको बेग्लै चुनौति !
मकवानपुर–१ मा पुराना दलको कडा परीक्षा, नयाँको बेग्लै चुनौति ! फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ ठूला दलहरूको प्रतिष्ठाको लडाइँमा होमिएको छ । कम्युनिस्ट गढ मानिँदै आएको यस क्षेत्रमा २०७९ मा राप्रपाले जित निकालेर समीकरण फेरिएको थियो । जिल्लाकै ठूलो दल नेकपा एमाले साख फर्काउने प्रयासमा छ भने राप्रपा विरासत जोगाउने रणनीतिमा देखिन्छ । यसअघि दोस्रो...
Weather Update