News 24 Television
हेटौडामा सडक किनारका संरचना हटाउन अल्टिमेटम, नटेर्ने तयारीमा स्थानीय
हेटौडामा सडक किनारका संरचना हटाउन अल्टिमेटम, नटेर्ने तयारीमा स्थानीय पटक \ पटक सडक विस्तारको चर्चा हुने हेटौंडामा फेरि त्यही चर्चा सुरु भएको छ । सडक डिभिजन कार्यालयले हेटौंडा बजार क्षेत्रको संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेपछि हेटौंडामा सडक विस्तारको चर्चा चुलिएको हो ।
रास्वपाभित्र चुनावी गति तीव्र, सांसदको टिकटकै ५० हजार !
रास्वपाभित्र चुनावी गति तीव्र, सांसदको टिकटकै ५० हजार ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा चुनावको तयारीमा तीव्रता दिइरहेको छ । एमाले सहितका केहि दलले चुनाव नहुने आशंका गरिरहेका बेला रास्वपा चुनावी तयारीमा जुटको हो ।
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग !
सप्तरीमा मेयर–उपमेयरबीच भीडन्त ! नगरवासीकै विजोग ! सप्तरीको कञ्चनरूप नगरपालिका अहिले अस्तव्यस्त बनेको छ । नगरपालिकामा कर्मचारीहरु रहेपनि सेवा प्रवाह गर्न हात बाँधे सरह दिन विताउनु परेको छ, कर्मचारीले । चालु आर्थिक वर्षको पहिलो चौमासिक नै सकिएपनि अहिलेसम्म पनि यस नगरपालिकाको बजेटसम्बन्धि लफडाले नगरवासी हैरान बनेका छन् ।
जेनजीको आन्दोलन स्थगित भएपनि प्रशासन सतर्क, देख्यो यस्ता चुनौति
जेनजीको आन्दोलन स्थगित भएपनि प्रशासन सतर्क, देख्यो यस्ता चुनौति बाराको सिमरामा जेन–जी समूहले राजमार्ग अवरुद्ध गर्दै आएको प्रदर्शनलाई जिल्ला प्रशासन कार्यालय बाराले सुरक्षा चुनौतिको रुपमा लिएको छ । बिहीबार प्रदर्शन स्थगित भएपनि सिमरा क्षेत्र सुरक्षा दृष्टिकोणबाट संवेदनशील नै रहेको प्रशासनको निष्कर्ष छ ।
सरकारसँग जेनजी आक्रोशित, आफ्नै कुनै माग पुरा भएनन् भन्दै ज्ञापनपत्र
सरकारसँग जेनजी आक्रोशित, आफ्नै कुनै माग पुरा भएनन् भन्दै ज्ञापनपत्र प्रधानमन्त्री सुशिला कार्की घेराबन्दीमा पर्न थालेकी छन् । जसले उनलाई प्रधानमन्त्री बनाए उनीहरुबाट नै उनी घेराबन्दीमा पर्न थालेको देखिन्छ । प्रधानमन्त्री कार्कीको काम गराईसँग उनलाई प्रधानमन्त्री बनाउनेहरु अर्थात जेनजीहरु असन्तुष्ट बनिरहेका छन् । यतिसम्म कि उनलाई पदबाट हटाउनेसम्मको प्रयासमा देखिन्छन्, जेनजी समूहहरु ।
Weather Update