बोहोरा परिवारदेखि कुलमान र सागर ढकालको चर्चा
शुक्रबार, असार २०, २०८२
काँग्रेसमा बबण्डरको खतरा, नेताहरु नै एक–अर्काविरुद्ध भिड्दै !
बिहीबार, असार १९, २०८२
काँग्रेसको केन्द्रीय समिति बैठकमा अनेकौँ लफडा देखिएका छन् । सोमबारबाट जारी बैठकमा केन्द्रीय सदस्यहरुले एकअर्काबीच नै घोचपेच जारी राखेका छन् । पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य मोहन बस्नेत आफ्नो धारणा राख्नेक्रममा महामन्त्री गगन थापाविरुद्ध उग्र रुपमा खनिएका छन् ।
रास्वपाले रुपन्देही– ३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने
बिहीबार, असार १९, २०८२
बैठकमै शेखर–गगनमाथि सीधा आरोप ! बोलिबाटै गोलीको शैली !
बिहीबार, असार १९, २०८२
नेपाली कांग्रेसभित्र आलोचना, विवाद र लोकतान्त्रिक अभ्यासको नाममा नेताहरुले आफूखुशी गर्ने प्रचलन पहिलेदेखि नै चल्दै आएको छ । कांग्रेस नै त्यस्तो पार्टी हो, जसले पार्टीले गरेको निर्णय उल्लङ्घन गर्दा समेत कारबाही खासै गर्दैन् ।
निजामति विधेयकले सत्ता संकट चुलियो
बुधबार, असार १८, २०८२
संघीय निजामति सेवाको गठन, सञ्जालन र सेवाको सर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकले यतिबेला राष्ट्रिय राजनीतिमै खैलाबैला मच्चिएको छ । कुलिङ पिरियड राख्ने सहमति भएर अघि बढेको विधेयकको प्रावधान नै हटाएर खेलवाड गरिएपछि सत्तारुढ दलभित्रै हलचल मच्चिएको छ ।
सरकारमाथि खनियो कांग्रेसः देउवाले थेग्लान विवाद र रहस्य ?
बुधबार, असार १८, २०८२
नेपाली कांग्रेसले सरकारको काम प्रभावकारी नभएको भन्दै सच्याउनुपर्नेमा जोड दिएको छ । कांग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुले सरकार निर्माण गर्दा भएको सात बुँदे अलपत्र परेकोदेखि सरकारमाथि प्रश्न गर्दै बोलेपछि यसले सरकारको स्थिरतामाथिका प्रश्नहरु पेचिलो बनाएको देखिन्छ ।


