News 24 Television
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे 
आरोप–प्रत्यारोप गरेर भ्रष्टाचार घट्दैन : सांसद गैरे  सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप–प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पारे । भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भए पनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ । 
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ?
भारत पाकिस्तान युद्धको प्रभावः के नेपाल अछुतो रहन सक्छ ? यतिबेला भारत–पाकिस्तान अशान्त छन् । बुधवार भारतले पाकिस्तानको कश्मीरमा श्रृङ्खलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको गरेको छ । यस घटनाले नेपाललाई समेत प्रभावित बनाउने देखिएको छ । त्यसैले संसदमा अशान्तिका यी घटनाहरुबारे सांसदहरुले विषय उठान गरेका छन् ।
अख्तियारको निश्पक्षताः सुटुक्क बयान
अख्तियारको निश्पक्षताः सुटुक्क बयान ललिता निवास सरकारी जग्गा घोटाला प्रकरणलाई समेत ओझेलमा पार्ने गरि पतञ्जली आयुर्वेद जग्गामा प्लटिङ गरि व्यवसायीको निजी कम्पनीले गरिरहेको रजगज चर्चामा छ । 
विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख
विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग गरेन : अख्तियार प्रमुख उनले अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी पनि गरे । आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनु/नचलाउनु भनी दबाब नआएको भन्दै उनले भ्रष्टाचार र अनियमिततामा संलग्न ठुलो नेक्सस भएकाहरुमाथि अनुसन्धान गरिएको दाबी गरे ।
'जनताले काम खोजेका छन्, राजनीतिक भागबण्डा होइन'
'जनताले काम खोजेका छन्, राजनीतिक भागबण्डा होइन' प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले  ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी हुन् । बर्खायाम शुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप समेत लगाइन् । सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न...
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार !
सत्तापक्ष नै सरकारमाथि खनियो, प्रतिशोधले नेतामाथि प्रहार ! सरकारले ल्याएको नीति तथा कार्यक्रमको छलफल विवाद र आलोचनामा तानिएको छ । अहिले प्रतिपक्षीले स्वर चर्कोमात्रै गरिरहेका छैनन्, सरकारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै आरोप लगाइरहेका छन् ।
ओली–देउवामा आरजुको भाँजो ! एनआरएनएकै नाममा सत्ता चैट् !
ओली–देउवामा आरजुको भाँजो ! एनआरएनएकै नाममा सत्ता चैट् ! गैर आवासीय नेपालीहरुको छाता संगठन एनआरएनएको एकता महाधिवेशनपछि विवाद थप चुलिएको छ । कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले एनआरएनएलाई औपचारिक रुपमा विभाजन गराइदिएका छन् भने, शेष घले नेतृत्वमा सम्पन्न महाधिवेशनलाई परराष्ट्र मन्त्रालयले समेत मान्यता दिएपछि अब यो विषय चर्चामा पुगेको छ । 
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ ! 
देउवाको मुड स्वीङमा प्रचण्ड सफलतातर्फ !  कांग्रेस नेता कोइरालाले यस्तो जिकिर लिइरहेको बेला कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे भने सात बुँदेकै जगमा नीति तथा कार्यक्रम आएको भन्दै सरकारको बचाउमा उत्रिन बाध्य छन् ।  सरकारबारेका अनेक विषय चलिरहेका बेला एमालेले नीति तथा कार्यक्रमको बचाउ गरिरहेको छ । यद्यपी, प्रतिपक्षी आवाजहरु भने बलिया र ठूला सुनिन...
Weather Update