निजामती विधयेक गोलमालमा राहमरिदेखि पद्मप्रसादसम्म शंका, होला छानविन ?
बुधबार, असार १८, २०८२
रुपन्देही- ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने
सोमबार, असार १६, २०८२
सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कार्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।
ओली–देउवालाई हम्मेहम्मे ! चल्तीका दलमा चलखेलको बाढी !
सोमबार, असार १६, २०८२
मुलुकको राजनीति अवस्था संकटतर्फ हेलिन थालेको छ । प्रजातन्त्रका लागि ठूलो योगदान पु¥याएका दल र नेताहरुमाथि लागेका आरोप, सर्वसत्तावादी सोच र जनताको मनोभावना सम्बोधनमा चुक्दा राजनीतिक प्रणालीमाथिका प्रश्नहरु थप पेचिला बनिरहेका छन् । संविधान र कानूनका छिद्रहरु अत्याधिक रहेको भनि कानून बनाउने क्षेत्रमै बसेकाहरुले टिप्पणी गरिरहेका सुनिन्छन् ।
आरोपको भूमरीमा प्रस्तावित न्यायाधीशहरु, सुनुवाईमा यतिसम्म भयो !
सोमबार, असार १६, २०८२
सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाई जारी छ । सर्वोच्चका न्यायाधीशको संसदीय सुनुवाई संविधानले नै अनिवार्य गरिदिएकाले यो प्रक्रियाबाट भाग्ने ठाउँ रहँदैन ।
निजामति विधेयक कसैले च्याते, कसैले समाते ! कुलिङ पिरियड के ?
सोमबार, असार १६, २०८२
संघीय निजामती सेवा विधेयक आइतबारको प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । लामो समयको रस्साकस्सीपछि यो विधेयकले गति लिएको हो ।
रास्वपा–राप्रपाका प्रश्नै प्रश्न, गृहमन्त्रीले दिए जवाफ
आइतबार, असार १५, २०८२
भिजिट भिसा प्रकरणले मच्चाएको खैलाबैला अझै समाधान हुन सकेको छैन । संसदमा दिनहुँका बैठकमा यसै प्रकरणका नाममा अनेक प्रकारका विरोध भइरहेका छन् । सरकारले छानविन समिति बनाएपनि आफुले सोचेअनुसारको समिति बनेन भन्दै रास्वपासहित राप्रपा विरोधमै रहेको छ । यहि क्रममा शनिबारको बैठकमा पनि सांसदहरुले गृहमन्त्रीमाथि प्रश्न नै प्रश्न गरेका छन्...


