News 24 Television
प्रतिनिधिसभा ठप्पः राजनीतिक खिचडीमा ओली–प्रचण्डको भोज
प्रतिनिधिसभा ठप्पः राजनीतिक खिचडीमा ओली–प्रचण्डको भोज प्रतिनिधिसभा अहिले बन्धक अवस्थामा छ । सत्तापक्ष र प्रतिपक्षीबीचको जुहारीले प्रतिनिधिसभा गएको जेठ १३ गतेदेखि नै बन्धक समान छ । 
ट्राफिक प्रहरीको अभियानः ‘सेफ ड्राइभ, लङ लाइफ’
ट्राफिक प्रहरीको अभियानः ‘सेफ ड्राइभ, लङ लाइफ’ सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमपालन र जनचेतनाका लागि सर्लाहीमा ट्राफिक सचेतनामूलक सप्ताह’ सञ्चालन गरिएको छ । अभियान अन्तर्गत शनिवार सर्लाही ट्राफिक प्रहरी कार्यालयले लामो दुरीका सवारी चालक र सहचालकहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 
भ्रष्टाचार प्रकरणमा डामिनेहरु कस्ताः डिल नेपालमा, लेनदेन विदेशमा
भ्रष्टाचार प्रकरणमा डामिनेहरु कस्ताः डिल नेपालमा, लेनदेन विदेशमा भ्रष्टाचारले मुलुक थिलोथिलो बनिरहेको छ । पृथ्बीनारायण शाहले घुस लिन्या र दिन्या दुबै देशका सत्रु हुन त भनिदिए तर, त्यो कुरा व्यवहारतः उल्टो बाटोमा हिडिदियो । 
ओली–देउवा–प्रचण्डका छुट्टा छुट्टै रणनीति, सत्ता र संसद कता ?
ओली–देउवा–प्रचण्डका छुट्टा छुट्टै रणनीति, सत्ता र संसद कता ? संसद बैठक बस्नै नसकेको एक हप्ताभन्दा बढी भइसक्यो । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले लगाइरहेको आरोप र राजीनामा मागदेखि छानविनको माग राख्दै प्रतिपक्षी दलहरु अड्डी कसरी रहेका छन् । 
माधवका नाममा नेता आमनेसामने ! सुशासन कि राजनीतिक गन्ध ?
माधवका नाममा नेता आमनेसामने ! सुशासन कि राजनीतिक गन्ध ? सरकारी जग्गा निजीकरण र हदबन्दी उल्लंघनसम्बन्धि पतञ्जली योगपीठ प्रकरणले सत्ता संरक्षित भ्रष्टाचारको पर्दाफास गर्दै नेपालको राजनीतिक तथा कानूनी अभ्यासलाई नै चुनौति दिएको छ । १३ वर्ष पुरानो फाइल फेरि खोलिँदा राजनीतिक प्रतिशोधको आरोप उठ्दा पनि यो मुद्दाले भ्रष्टाचारविरुद्ध जवाफदेहिता स्थापित गर्ने युगको शुरुवात हुनसक्ने आशा जगाएको छ । 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी 
हाइड्रोपावर ठेक्कामा जालझेल ! समितिबाटै छानविनको तयारी  जगदुल्ला हाइड्रोपावर ठेक्कामा भएको अनियमितताबारे छानविन गर्न लेखा समितिमा माग गरिएको छ । कुनैपनि आयोजना ठेक्का प्रक्रियामा जाँदा मापदण्डमा रहेर गर्नुपर्नेमा शुरुबाटै अनियमितता आरोप यस आयोजनामा लागेको छ । यो अनियमिततासँग ऊर्जामन्त्री दीपक खड्काको नामसमेत जोडिएको छ । 
माधवलाई भ्रष्टाचार मुद्दा, सांसद पदसमेत गुम्यो
माधवलाई भ्रष्टाचार मुद्दा, सांसद पदसमेत गुम्यो पूर्व प्रधानन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 
संसद अवरोधले मच्चायो बबण्डर ! ओलीले चलाए विपक्षी गलाउने अस्त्र  
संसद अवरोधले मच्चायो बबण्डर ! ओलीले चलाए विपक्षी गलाउने अस्त्र   पछिल्लो एक हप्ता यताको मुलुकको राजनीतिक माहोल थप गर्माएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीलाई जोडेर गर्माएको माहोलले प्रतिनिधिसभा ठप्प छ । अहिले फेरि पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि राजनीति वृत्तमा हंगामा नै भएको छ । 
Weather Update