News 24 Television
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ 
आलमलाई सफाइ दिने न्यायाधशीमाथि मोसो प्रहार, ३ जना पक्राउ  उच्च अदालत जनकपुर वीरगन्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि बिहीबार कार्यकक्षमै  मोसो प्रहार भएको छ । नेकपा बहुमत सम्बद्ध युवाहरूले रौतहटका पूर्वसांसद मोहम्मद अफ्ताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने फैसलाप्रति आक्रोश व्यक्त गर्दै न्यायाधीश थारुमाथि मोसो प्रहार गरेका छन् । प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको छ । 
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह
अनेरास्ववियुको २४औं महाधिवेशनमा सरकारी लिस्टविरुद्ध 'जेन जी पुस्ता' को विद्रोह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुदै छ। तर, यो महाधिवेशनमा एमालेको संस्थापन पक्षले डा। सुजन कडरियाको नेतृत्वमा तयार पारेको ‘आधिकारिक लिस्ट’ लाई लिएर तीव्र विवाद चर्किएको छ।
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा !
५२ संवैधानिक नियुक्तिमा सर्वोच्चको ब्याक गियर, न्यायपालिका र न्यायाधीशको परीक्षा ! ५२ संवैधानिक नियुक्ति विवादमा सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ । न्यायाधीशहरुले ५ घण्टाबढि समय लगाएर छलफल गर्दै निर्णय सुनाउने तयारी गरेपनि अन्तिममा आएर स्थगित गर्दै असार १८ गतेलाई निसु सारेका छन् । न्यायालयमाथिका प्रश्न पेचिला बनिरहेको बेला सर्वोच्चले गरिरहेको बिलम्बले न्यायपालिका र नेतृत्वमाथि प्रश्नहरु थप मुखारित बन्न पुगेका छन्...
प्रेस स्वतन्त्रतामा साइबर अपराधको अंकुश, प्रेस काउन्सिल निष्क्रिय 
प्रेस स्वतन्त्रतामा साइबर अपराधको अंकुश, प्रेस काउन्सिल निष्क्रिय  समाचार संप्रेषण गरेकै भरमा साइबर कानून आकर्षित हुने स्थितिले तनाव सिर्जना गरिदिएको छ । पत्रकारविरुद्ध हुने उजुरीदेखि असन्तुष्टीहरु प्रेस काउन्सिलमा नभई अदालतमा प्रवेश गर्नुले प्रेस स्वतन्त्रतामाथिको प्रश्न पेचिलो बनिरहेको छ । प्रेस काउन्सिलको क्षेत्राधिकारलाई अदालतबाट चुनौति दिने अवस्था कसरी सृजना भइरहेको छ त ? राज्यशक्तिहरु अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिन उद्त...
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन'
एमाले सचिव भट्टराई भन्छन्- 'रास्वपाको ५ बुँदे प्रस्तावमाथि छलफल हुँदैन' बरू माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा भने सहमत रहेको उनकाे जिकिर छ । उनले विपक्षी दलहरूले फेरि छलफलको लागि एक दिनको समय मागेको कारण बुधबार स्थगित गरी बिहीवार अपरान्ह  संसद बैठक बोलाइएको बताए ।
एमालेमा हुँदैछ ओलीको विकल्पको खोजी
एमालेमा हुँदैछ ओलीको विकल्पको खोजी पञ्चायत र निरंकुशता बिरुद्धको लडाईंमा जेल नेल खाएको बताउने एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी भित्र भने तानाशाह बन्दै गएको गुनासो पार्टीभित्रै चल्ने गरेको छ । 
एमालेमा विद्यादेवी धमकेदार इन्ट्रिको तयारीमा, के गर्लान ओली ?
एमालेमा विद्यादेवी धमकेदार इन्ट्रिको तयारीमा, के गर्लान ओली ? एमालेको नेतृत्वमा आउन प्रयास थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता मात्रै बढाएकी छैनन्, उनले सार्वजनिक रुपमै अध्यक्षमा आफू आउँदा अनेक तर्कहरु उठ्न सक्ने भनेकी छन् । निर्वाचनमार्फत कमिटी चयन गर्ने एमाले देखिएको सुनसान वातावरण पछिल्लो समय भत्किएको छ भने भण्डारीले अर्थपूर्ण सक्रियता बढाएकी छन् । यस्तोमा वामपन्थी एकतादेखि विभिन्न विषय चर्चामा...
Weather Update