News 24 Television
मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनुस्
मन्त्रीहरुलाई ओलीको निर्देशनः संसदीय काममा बढी ध्यान दिनुस् सोमवार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले कर्मचारीहरुले सहयोग गर्छन् भनेर संसदीय गतिविधिलाई नछल्न आग्रह गरे । उनले बजेटबारे सांसदहरुले राखेका धारणाहरु सुनेर सोहीअनुसारको जवाफ दिन आग्रह गरे । उनले संसदीय छलफलमा सहभागी भइ संसदीय छलफललाई महत्व दिएर अघि बढ्न आग्रह गरे ।
नागरिकको सहज सेवामा अड्को थाप्दै यातायात ब्यवसायी
नागरिकको सहज सेवामा अड्को थाप्दै यातायात ब्यवसायी गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएर कार्यान्वयन गरेपछि गण्डकी प्रदेशसंगै देशभरका सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले नियमावली खारेज गर्नुपर्ने माग राख्दै आन्दोलन थालेका छन् ।  उनीहरुले सार्वजनीक यातायातलाई नै प्रभावित गर्न सरकार नै लागि परेको भन्दै आफुहरुको ७ बुदे माग तत्काल कार्यान्वयन नगरे व्यवस्था नै पल्टाउने...
राजावादी लक्षित प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस् !
राजावादी लक्षित प्रचण्डको निर्देशन- इँटको जवाफ पत्थरले दिनुस् ! अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई पनि आक्रमण गर्न नजाने र शान्तिपूर्ण आन्दोलन गर्ने बताए । उनले माओवादीमाथि कोही जाइलाग्छ भने त्यसलाई इँटको जवाफ पत्थरले दिन निर्देशन दिँदै केही परे आफूहरु जिम्मेवार रहेको बताए । जरुरी परेको खण्डमा जस्तोसुकै विद्रोह पनि गर्न सकिने अध्यक्ष दाहालको चेतावनी थियो ।
Weather Update