ओलीको दाबीः पृथ्वीपथले अघि बढ्न सकिन्न, प्रधानमन्त्री पनि झोले ?
आइतबार, जेठ १८, २०८२
राजावादी भित्रै फाटो छरपष्ट, नेतामाथि आन्दोलनको भारी भने चर्किदै !
आइतबार, जेठ १८, २०८२
काठमाडौंका सडकहरू फेरि एकपटक परिवर्तनको नारा बोकी गुञ्जिन थालेका छन् । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै केही समूह तीन दिनदेखि राजधानीका प्रमुख चोकहरूमा ¥यालीका रूपमा उर्लिएका छन् । आन्दोलनको मागमा एकरूप देखिएपनि दुर्गा प्रसाईं र राप्रपाबीचको दूरीले भने राजावादीहरुबीच द्वन्द्व झन् चर्किएको छ ।
सरकार र गणतन्त्रपक्षधरलाई राप्रपाको उल्लीबिल्ली, प्रचण्ड थप आक्रामक
आइतबार, जेठ १८, २०८२
राजावादी शक्ति, दल र समूह काठमाडौंमा राजसंस्था फर्काउने भन्दै आन्दोलनमा होमिएका छन् । गणतन्त्र दिवसको दिनदेखि आन्दोलन घोषणा गरेर सडकमा ओर्लिएका राजावादी शक्तिहरुले प्रदर्शन र चेतावनी दिदै गर्दा माओवादी केन्द्र आक्राम देखिन्छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजावादी प्रदर्शनलाई जम्मा पारेको पैसा खर्च गर्ने मेलोको रुपमा अथ्र्याएका छन् ।
राजा...
कुशको नक्कली राजा भन्दै ओलीको कटाक्ष, राजतन्त्रको हुंकार वेमौसमी !
आइतबार, जेठ १८, २०८२
गणतन्त्र १८ वर्षको हुँदा नहुँदै यसविरुद्ध प्रश्नहरु उठिरहेका छन् । तर, के गणतन्त्रमाथि प्रश्न गर्ने बेला भएको हो ? गणतन्त्रको विकल्प खोज्नुपर्ने बेला भएको हो ? यसबारेका विवेचना चलिरहेका छन् । यता, नेताहरुले गणतन्त्रमाथि प्रश्न उठाउने बेला नभएको जिकिर गरिरहेका छन्, उता केही व्यक्तिहरु अहिलेका शीर्ष नेताहरुले राजनीति छाडेकै दिनबाट...
राजावादीको धम्कीमा ओलीको काउन्टरः हेलिकोप्टर प्रकरणदेखि सत्ता कब्जासम्म !
शनिबार, जेठ १७, २०८२
व्यवस्थाको बिषयलाई लिएर मुलुक पुनः द्वन्द्वमा जाने त होइन भन्ने डर देखिन थालेको छ । राजावादी शक्ति राजसंस्था पुनस्र्थापनाको माग राख्दै आन्दोलनमा छन् । भने गणतन्त्रवादीहरु गणतन्त्रको विकल्प परिस्कृत गणतन्त्र नै हो भनिरहेका छन् । प्रणालीमाथिका प्रश्न र चलिरहेका राजनीतिक दाउपेचले अगामी दिनमा मुलुकको अवस्था कस्तो होला ? नागरिकहरुको चासो...
गृहमन्त्रीको डोरी चुटाउन विपक्षी फनफनी ! भित्रभित्रै नयाँ सत्ता कनेक्शन !
शनिबार, जेठ १७, २०८२
गृहमन्त्री रमेश लेखकको राजीनामाबारे प्रतिपक्षी दलहरु अडानसहित संसदमा आन्दोलन गर्ने भनिरहेका छन् । गृहमन्त्री भने राजीनामा नदिनेमा दृढ उभिएका छन् । कांग्रेस–एमालेले गृहमन्त्री लेखकलाई निर्दोष भनिरहँदा संसद बैठकको कार्यतालिका र सहजताबारेका प्रश्नहरु थप पेचिला बनेका छन् ।
ओलीको सत्ता यात्रा झन संकटग्रस्त, कांग्रेसमै दुई गुट, गृहमन्त्री जोगिन मुस्किल !
शनिबार, जेठ १७, २०८२
नक्कली भुटानी शरणार्थी प्रकरणपछि भिजिट भिसाको नाममा मानव तस्करीको घटनामा गृहमन्त्री रमेश लेखक जेडिएपछि सडक र सदनमा तरंग पैदा गराएको छ ।
विद्यादेवीको चीन भ्रमणः रणनीतिक राजनीतिको सक्रियता, कम्युनिस्टलाई सन्देश के ?
शनिबार, जेठ १७, २०८२
अहिले मुलुकको राजनीति गरम छ । सत्ता राजनीतिमात्रै होइन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेको पार्टी राजनीति पनि खास शान्त छैन । यहि परिवेशमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अर्थात नेकपा एमालेकि पूर्वनेतृ छिमेकी मुलुक चीन भ्रमणमा छिन् ।
राजावादीको काउन्टमा एमाले सडकमा
शुक्रबार, जेठ १६, २०८२
सरकारले हरेक वर्ष जेठ १५ मा औपचारिक कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको छ । सरकारका विशिष्ट ब्यक्तिहरुको उपस्थितिमा दिवस मनाउने गरिएकोमा यो वर्ष एमालेले पहिलो पटक विशेष उत्सवका रुपमा यो दिवस मनाएको छ । राजावादी शक्तिहरुको सक्रियता बढ्दै जाँदा एमालेले काउन्टर स्वरुप गणतन्त्र दिवस मनाएको हो । यसले गणतन्त्र...
नयाँ राजनीतिक ध्रुवीकरणको खतरा
शुक्रबार, जेठ १६, २०८२
राजसंस्था पुनःस्थापनाको माग गर्दै राजावादीहरुले विहीबारदेखि काठमाडौंमा प्रदर्शन शुरु गरेका छन् । संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा भएको आन्दोलनको पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण बन्यो ।
नेतातन्त्रको मारमा गणतन्त्र, अनपेक्षित राजसंस्था पूनःस्थापनाको मागको दोषी को ?
शुक्रबार, जेठ १६, २०८२
गणतन्त्र स्थापनाको १८ वर्ष उत्साह, उमंग, आशा र निराशा यि सबै बीचको समिश्रणमै चलिरह्यो । राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रमा पुगेको नेपाल अहिले संकट, समस्या र आक्रोशका साथ चलिरहेको छ । किन गणतन्त्र संकट र आक्रोशको भुंग्रोमा फस्न थाल्यो त ? गणतन्त्रमाथिका प्रश्नहरु दिन दुई गुणा रात चौगुणा बढिरहेका छन् ।...
न्यायालयको फैसलाबाट खिन्न श्रीनारायण, सर्वोच्चमाथि भरोषा !
शुक्रबार, जेठ १६, २०८२
इट्टाभट्टामा जिउँदै मान्छेलाई जलाएर मारेको आरोपमा जन्मकैद पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफ्ताव आलमलाई बुधबार उच्च अदालतका जनकपुरको अस्थायी इजालश बिरगञ्जले सफाइ दिएको छ ।


