News 24 Television
अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने !
अध्यादेशले तनावमा ओली, माधव राहत बन्न सक्ने ! सरकारले ल्याएको अध्यादेशको प्रक्रियामै प्रश्न गरिरहेको प्रतिपक्षी दल र अध्यादेशबाट शासन गर्न खोज्नु निरंकुशतातर्फको बाटो तय गर्नु भनिरहेको कांग्रेसको एक पक्षका कारण प्रधानमन्त्री केपी ओली तनाब र दबाबमा देखिन्छन् । 
के माओवादीले पुनः युद्धको संकेत गरेको हो ? फेरि यसरी गर्जिए प्रचण्ड !
के माओवादीले पुनः युद्धको संकेत गरेको हो ? फेरि यसरी गर्जिए प्रचण्ड ! २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्ध १० वर्षसम्म चल्यो  । यही आन्दोलको जगबाट मुलुकमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको मानिँदै आएको छ । र, यसलाई माओवादी केन्द्रले ऐतिहासिक दिनका रुपमा लिँदै आएको छ । माओवादीले जनयुद्धको घोषणा गरेको पनि ३० वर्ष पुगिसकेको छ...
भूमि अध्यादेशका कारण ओली सरकार संकटमा 
भूमि अध्यादेशका कारण ओली सरकार संकटमा  संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि सरकारले विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते प्रतिनिधिसभामा पेश गरिएको छ । 
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ?
दश वर्षे सशस्त्र संघर्षः जनयुद्ध कि हिंसा ? तत्कालिन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र संघर्षको थालनी गरेको दिन फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने कि नमनाउने भन्ने बहस तीब्र छ । 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ? 
इन्टरनेटबाट कसरी प्रताडित हुँदैछन् बालबालिका र महिला ?  इन्टरनेटको दुनियाँमा अभ्यस्त बन्दै जाँदा यसबाट अनेक समस्याहरु पनि उत्पन्न भइरहेका छन् । अहिले इन्रटरनेट अर्थात् डिजिटल प्रविधिका कारण दुव्र्यवहार, ब्ल्याकमेलिङ, फेक अकाउन्टद्वारा चरित्र हत्या र बालबालिकासम्बन्धी आपत्तिजनक सामग्रीको फैलावट अत्यासलाग्दो गरी बढेको छ । 
कांग्रेस रुष्ट बनेपछि ओलीलाई सत्ता संकट, घाउ पुर्न ओलीको तरक्की !
कांग्रेस रुष्ट बनेपछि ओलीलाई सत्ता संकट, घाउ पुर्न ओलीको तरक्की ! नेपालको राजनीति अहिले तीव्र घेराबन्दी र असहमति बीच फसिरहेको छ । सरकारले ल्याएको विवादास्पद सामाजिक सञ्जाल नियमन विधेयकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई समस्यामा पार्दैछ । दुई तिहाई बढ मतसहितको सरकार संकटमा पर्ने खतरा बढेको छ। सामाजिक सञ्जाल विधयेकले तनाव झेलिरहेको सरकार भूमिसमबन्धिको अध्यादेशका कारण अर्को संकटमा फस्ने देखिएको छ...
पूर्वराजाको बास काठमाडौँबाहिर, भारत भ्रमण लगत्तै पोखरामा 
पूर्वराजाको बास काठमाडौँबाहिर, भारत भ्रमण लगत्तै पोखरामा  पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा निस्किएका छन् । भारत पुगेपछि पूर्वराजा पोखरा भ्रमणमा निस्किएका हुन् । मठ मन्दिरदेखि जनतासँग भलाकुसारी गर्ने पूर्वराजाको सक्रियता किन बढ्यो ? यो विषयमा चासो बढेको छ । 
Weather Update