नेताका आसेपासे राज्यकोषबाटै निर्वाध विदेश, अरुलाई ‘नो भिसा’ !
सोमबार, असोज ७, २०८१
प्रचण्डविरुद्ध फायर खोल्दै देउवा, ओलीको साथले उत्साहित !
सोमबार, असोज ७, २०८१
नेकपा एमाले र नेपाली काँग्रेसको नयाँ समीकरणपछि प्रतिपक्षी कित्तामा पुगेको माओवादी केन्द्र गठबन्धनप्रति उग्र बनेको अवस्था छ ।
शक्ति राष्ट्रको प्रचण्डमा लगाव ! ओली–देउवाको मिसन के ?
आइतबार, असोज ६, २०८१
सत्ता सहकार्यमा देखिएको पछिल्लो फेरबदललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असामान्य भन्दै आएका छन् ।आफूलाई सरकारबाट हटाएपनि अन्तराष्ट्रिय समुदायको आकर्षण आफैसँग रहेको जिकिर गर्ने गरेका प्रचण्डले जनतामा निराशा देखिएको समेत बताइरहेका छन् । एमाले र माओवादीबीचको शत्रुता पनि बढेकै छ । यस परिस्थितिमा सत्ता सहकार्यमा रहेको कांग्रेस भने मख्ख देखिन्छ ।
रवि अपराध नै अपराधको घेरामा, सरकार यस्तो तयारीमा !
आइतबार, असोज ६, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कारबाही हुनुपर्ने माग तीव्र बन्न थालेको छ । रास्वपा नेताहरुले भनिरहेको क्लिन चिटबारे सत्ता पक्षका नेताहरुले प्रतिरोध गर्न थालेका छन् भने, सरकारी संयन्त्र समेत अभियोजनको तयारीमा जुटेको छ ।
न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली
आइतबार, असोज ६, २०८१
संयुक्त राष्ट्र संघीय महासभाको ७९ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच साइड लाइन वार्ताका लागि नेपालले निकै प्रयास गरिरहेको छ ।
ओलीको अमेरिकामा भाषणले विश्व हल्लाउन सक्ने !
आइतबार, असोज ६, २०८१
प्रधानमन्त्री केपी ओलीले अमेरिकाको दुई विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रियबारे सम्बोधन गर्ने कार्यक्रम छ । तत्कालीन माओवादी र सात दलबीच भएको विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रियाको टुंगो लाग्नै लाग्दा देखिएको माहोलबारे ओलीले सम्बोधन गर्ने भएका हुन् । तर, ओलीले माओवादी युद्धलाई हिंसाको रुप दिदै गर्दा उनले गर्ने सम्बोधन कस्तो होला...
रविमाथि तारन्तर हमला, पोखरामा पुरक उजुरी दिँदै प्रहरी !
आइतबार, असोज ६, २०८१
सहकारी ठगी प्रकरणको विषय अनुसन्धान गर्न गठित संसदीय छानविन विशेष समितिले संसदमा प्रतिवेदन बुझाइ सकेको छ । भदौ ३१ गते संसदमा बुझाइएको प्रतिवेदनमा गोर्खा मिडियाका प्रालिका सञ्चालक जीवी राईसहित प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारवाहीको सिफारिस गरिएको छ ।
पार्टीमा झन्झन् हाबी हुँदै गगन, देउवा पनि सकारात्मक !
शनिबार, असोज ५, २०८१
संसदको सबैभन्दा ठूला दल नेपाली काँग्रेसको नेतृत्वमा युवा पुस्ताको माग बढ्दो छ । तर पछिल्लो महाधिवेशनमा पनि पार्टी नेतृत्वमा शेरबहादुर देउवा नै दोहोरिए । काँग्रेसको १४औँ महाधिवेशनमा पार्टी नेतृत्वका लागि देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र नीधि र कल्याण गुरुङले पनि उम्मेदवारी दिए । तर देउवालाई अन्तिमसम्म टक्कर दिनेमा शेखर...
मोदीसँग ओलीको साइडलाइन वार्ताको सम्भावना कति ?
शनिबार, असोज ५, २०८१
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
माओवादी–रास्वपा : सदन र सडकमा एक हुने तयारीमा
शनिबार, असोज ५, २०८१
माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको बाटो खुलेको छ । रास्वपाले पनि मुद्दा र विचार मिल्नेसँग सहकार्य गर्ने प्रस्ताव पारित गरेपछि माओवादी केन्द्रसँग रास्वपाले सहकार्य गर्ने स्थिति बनेको छ । तर, कस्ता एजेण्डा र मुद्दामा सहकार्य होला त ? यो विषय चासोमा छ ।
