News 24 Television
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा
बालेन नहुँदा झापा ५ को कमाण्ड सविनाको हातमा, घरदैलो बुलेट ट्रेनको स्पीडमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घरदैलो अभियान तीव्र बन्दै गएको छ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बिरूद्ध काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर तथा रास्वपाका बरिष्ठ नेता बालेन शाह चुनावी प्रतिष्पर्धामा उत्रिएपछि यतिबेला चर्चामा रहेको छ, झापा–५...
अध्यक्ष माग्दा बाहिरिएका विप्लवलाई एकतामा आउन प्रचण्डको आह्वान, के गर्लान विप्लव ?
अध्यक्ष माग्दा बाहिरिएका विप्लवलाई एकतामा आउन प्रचण्डको आह्वान, के गर्लान विप्लव ? नेपाली कम्युनिस्ट पार्टीका संयोक प्रचण्डले विप्लवलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् । पार्टी एकताको अन्तिम चरणमा पुग्नै लाग्दा विप्लवले अध्यक्ष पद नै दाबी गर्न थालेपछि बिग्रिएको सम्बन्धमा सुधार आउन सकेन् । आसन्न चुनावमा सहकार्यको प्रस्तावमा समेत विप्लव प्रचण्डभन्दा एमालेसमग नजिक जान खोजेपछि दुई नेताहरुबीच नोकझोक चलिरहेको छ ।
नयाँ–पुराना सबैको दाबी ः जित घोषणा गर्न मात्रै बाँकी !
नयाँ–पुराना सबैको दाबी ः जित घोषणा गर्न मात्रै बाँकी ! फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सरगर्मी मकवानपुरमा पनि बढेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ठूला र पुराना दलहरुले जितकोे दाबी गरिरहँदा नयाँ दलका उम्मेदवारहरु टक्कर दिने रणनीति सहित चुनावी मैदान उत्रिएका छन् ।
काठमाडौँ ५ को चुनावी सरगर्मी कस्तो ? प्रदीप र ईश्वर भिड्दा रास्वपाका सस्मितलाई चिट्ठा पर्न सक्ने !
काठमाडौँ ५ को चुनावी सरगर्मी कस्तो ? प्रदीप र ईश्वर भिड्दा रास्वपाका सस्मितलाई चिट्ठा पर्न सक्ने ! फागुन २१ को निर्वाचन आउन ३६ दिन मात्रै बाँकी छ । देशभरि नै उम्मेदवारहरु निर्वाचनको तयारीमा होमिएका छन् । उनीहरु यतिबेला मतदाताको घरआँगनमा जानेदेखि सार्वजनिक कार्यक्रममार्फत चहल पहल बढाइरहेका छन् । तर अघिल्लो निर्वाचन भन्दा यसपटक चहलपहलमा कमी देखिएको छ । नागरिकमा निर्वाचनप्रति उत्साह पनि कम नै देखिएको छ ।...
Weather Update