ओली प्रचण्ड मिलन कति सम्भव ? बादल भन्छन्, फागुन २१ सम्म प्रयास गरिन्छ
बिहीबार, माघ २२, २०८२
बाँचा पुरा गर्ने उम्मेदवारको पर्खाईमा मतदाताः बाटोमै नो भोटको ब्यानर, नेतालाई तनाव
बुधबार, माघ २१, २०८२
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा मतदाताहरूले ’नो भोटङ्गि’ अभियान सुरु गरेका छन् । जनताका मागमा नेताहरु प्रतिबद्ध नबनेको भन्दै ममतदाताले आसन्न चुनावमा मतदान नगर्ने भन्दै अभियान नै चलाउन थालेका छन् ।
सर्लाही ३ मा कांग्रेस, एमाले, नेकपा र रास्वपाबीच टक्करको सम्भावना
बुधबार, माघ २१, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ३ मा उम्मेदवारहरुले शिक्षा, कृषि, रोजगार,स्वास्थ्य सुधारदेखि युवाको बेरोजगारीको समस्यालाई मुख्य एजेण्डा बनाएका छन् ।
प्रदेशसभाको आठौं वर्ष, कानून निर्माणमा भने कमजोर
सोमबार, माघ १९, २०८२
नेपालको संघीय संरचनाको महत्वपूर्ण अभ्यासका रूपमा रहेको बागमती प्रदेशसभा आफ्नो स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ ।
डोटी छाडेर आएका प्रेम आलेलाई नयाँको डर कि पुरानाको ?
सोमबार, माघ १९, २०८२
सुदूरपश्चिमको राजधानी रहेको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ चर्चाको क्षेत्रका रुपमा रहेको छ । ७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट डोटीमा निर्वाचित प्रेमबहादुर आले उम्मेदवार रहेका कारण पनि यो क्षेत्र चर्चामा छ ।
