याचना भरिएको विद्याको पर्चा ! जबजमाथि नै ओलीको चलखेल !
शनिबार, भदौ २१, २०८२
ओली, शंकर र विष्णु एक हुँदा विद्या पक्षका कर्ण चट्टान झै उभिए, भदौँ २२ मा छिनोफानो
शनिबार, भदौ २१, २०८२
जेलभित्र डरलाग्दो अवस्था ! कैदीबन्दीहरुको क्षणभरमै ज्यान जाँदै !
शुक्रबार, भदौ २०, २०८२
सुनसरीको झुम्का कारागारमा तीनजना कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा फैलिएको उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षणको रोगका कारण तीनजनाको मृत्यु भएको हो । कारागारमा दर्जन बढी यस्तै लक्षण भएका विरामी छन् । एकाएक एकसाथ कैदीहरु विरामी पर्ने र मृत्यु हुनुले गम्भिर प्रश्न उब्जाएको छ ।
एमालेको विधान महाधिवेशन वारपार, विद्यालाई ‘नो इन्ट्री’
शुक्रबार, भदौ २०, २०८२
विधान महाधिवेसन होमिएको नेकपा एमालेमा दुई कार्यकाल कार्यकारी, ७० वर्षे उमेरहद र पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी सदस्यता जस्ता विषय विवादमा छन् । यी तीन वटै विषयमा पार्टीमा अधिकांश नेता एकमत देखिए पनि भण्डारी नजिकका नेताले निरन्तर विरोध गर्दै आएका छन् । विहिबार एमाले नेता कर्ण थापाले संशोधन प्रस्ताव नै पेस गरेपछि...
ओलीलाई सी जिनपिङको अप्रत्याशित जवाफ, भारतको ‘रियाक्सन’ बाँकी !
बुधबार, भदौ १८, २०८२
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन् । ओलीको चीन भ्रमणमा भारत चीनले गरेको व्यापारिक सम्झौतामा लिपुलेक समावेश हुनु र चिनियाँ पक्षले दिएको जवाफले भारतलाई उत्साहित गर्नुले पनि नेपाल भारतको सम्बन्ध सहज बन्ला ? प्रश्नहरु उब्जिएका छन् । ओलीले चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आकस्मिक भेटबाहेक...
