News 24 Television
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ? 
के गर्दैछ संघ र प्रदेश सरकार, समाधान के ?  जल तथा मौसम विमागको मौसम पूर्वानुमान महाशाखाले यो वर्ष बढी पानी पर्ने आंकलन गरेको थियो । राज्यका निकायहरुबाट पनि पूर्व सतर्कताका लागि अपिलहरु जारी गरिए । यो वर्ष समयमा नै मनसुन पनि प्रवेश गरेको बताइएको थियो । तर साउनको दोस्रो साता लागिसक्दा पनि मधेसमा खडेरी छ । 
बाँदर आतंक रोक्न रोचक उपाय, उत्पादन पनि एकसाथ बढ्ने
बाँदर आतंक रोक्न रोचक उपाय, उत्पादन पनि एकसाथ बढ्ने सरकारले वैकल्पिक समाधानबारे ठोस योजना नबनाउँदा कृषकहरु बाँदर आतंकबाट चरम निराशामा छन् । तर, अहिले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले भने बाँदरको आतंक न्यूनीकरण गर्न दीर्घकालीन समाधानका लागि सामुदायिक वन र खुला चौरहरूमा फलफूलका विरुवा रोप्ने अभियान शुरु गरेको छ । 
Weather Update