News 24 Television
देउवाले छाने सभापतिमा न्यौपाने ! गेम चेन्जर ग्रिन सिङ्गनल यस्तो !
देउवाले छाने सभापतिमा न्यौपाने ! गेम चेन्जर ग्रिन सिङ्गनल यस्तो ! प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन् । अन्य चार जनाको नाम चर्चामा रहेका बेला न्यौपानेले एकाएक सभापतिमा इन्ट्री मारेकी हुन् ।
एकीकृत समाजवादीमा पनि असन्तुष्ट वामदेव
एकीकृत समाजवादीमा पनि असन्तुष्ट वामदेव कुनै बेला नेपालका प्रभावशाली कम्युनिष्ट नेता मानिएका वामदेव गौतम हाल गुनासो र गथासोका पर्याय बनेका छन् । उनको राजनीतिक जीवन निकै उतारचढावपूर्ण र उत्तिकै विवादास्पद पनि रह्यो । एक सफल संगठनकर्ताका रूपमा चिनिए पनि पछिल्लो समय संगठनविहीन बस्नुप¥यो । गत वर्षमा माउ पार्टी एमालेमा फर्कने चर्चा भए पनि एमालेले भाउ...
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ? 
उपभामुखको विदेश भ्रमण १७ पटक, अरुको कति ?  प्रधानमन्त्री, मन्त्री, मन्त्री सांसददेखि उच्च ओहोदाका ब्यक्तिहरुको बारम्बार विदेश भ्रमणले केवल राजनीतिक उत्साह र व्यक्तिगत रुचि देखाउँदैन । यसले सम्बन्धित निकायको प्रक्रियागत अनुशासन, सरकारी खर्चको मितव्ययिता र पदीय मर्यादामा दीर्घकालीन चिन्ता उत्पन्न गरेको छ । सभामुख, उपसभामुखदेखि सांसदहरुको भ्रमण पनि बारम्बार हुने गरेका छन् । 
फेरि संकटको रेडजोनमा विद्यार्थी ! शिक्षक भर्सेस सरकारले विध्वंश
फेरि संकटको रेडजोनमा विद्यार्थी ! शिक्षक भर्सेस सरकारले विध्वंश गत वर्ष चैतबाट शुरु भएको शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित हुँदा हजारौं विद्यार्थीहरूको पढाइ ठप्प भयो । अभिभावकमा तनाव बढ्यो र सिकाइमा ठूलो घाटा भयो । अब फेरी विद्यालय शिक्षा विधेयक संसदमा पुगेसँगै त्यही संकट फर्कने डर बढेको छ । 
Weather Update