News 24 Television
गलकोट दरबारमा बढ्यो आकर्षण, पर्यटकीय हब बन्दै
गलकोट दरबारमा बढ्यो आकर्षण, पर्यटकीय हब बन्दै नेपालको शासन इतिहासमा बाइसे–चौबिसे राज्य मध्यको एउटा सानो राज्य थियो बाग्लुङको गलकोट राज्य । राष्ट्र एकीकरणका समयमा एकीकरण नभएको यो राज्यमा २०१६ सालसम्म राजाको नै राज थियो । राजाकै सन्ततिको नाममा रहेपनि गलकोट दरबार अहिले पर्यटकिय गन्तव्य बनेको छ । 
अनुशासनको खिलापमा कांग्रेस इतर पक्ष, धनवाद र डनवादको आरोप
अनुशासनको खिलापमा कांग्रेस इतर पक्ष, धनवाद र डनवादको आरोप नेपाली कांग्र्रेसले यो साता पार्टीको नीति विपरितका गतिविधि र कृयाकलापमा संलग्न भएको आरोपमा विभिन्न जिल्लाका प्रभावशाली नेता तथा पदाधिकारी माथि गरेको कारबाहीले आन्तरिक गुटगत राजनीतिको बहस उत्कर्षमा देखिएको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिले कांग्रेस नेताहरुले गरेको कसुरको आधारमा १ पटकलाई सचेत गराउने देखि १ वर्षसम्मका लािग पार्टीबाटै निस्कासित गर्ने...
विद्या भण्डारीको पक्षमा खुले नेताहरुः ओलीको प्रतिवादमा चर्को स्वर 
विद्या भण्डारीको पक्षमा खुले नेताहरुः ओलीको प्रतिवादमा चर्को स्वर  नेकपा एमालेको सचिवालय बैठकपछि पोलिटब्यूरो बैठक चलिरहेको छ । एमालेभित्र ७० वर्षे उमेरहद र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको विषयले तरङ्ग नै ल्याइदिएको छ । के एमालेभित्र अब केपी ओलीको एकछत्र प्रभावमा तनाव सिर्जना भएको हो ? 
प्रचण्ड–शेखर गठबन्धन, ओली–देउवा परास्त गर्न विद्याको खोजी !
प्रचण्ड–शेखर गठबन्धन, ओली–देउवा परास्त गर्न विद्याको खोजी ! सरकारको कामकारबाहीप्रति लगातार असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिक सक्रियताको गति रणनीतिक रुपमै अघि बढाउन थालेका   छन् । आफ्नै पार्टी नै सरकारमा रहेका समय पनि सरकारविरुद्ध शेखरका बोली आक्रामक छन् । त्यसमाथि उनले अहिले सरकारका विरुद्ध साँटगाँट गर्न विपक्षी दलका नेताहरुसँग भेटघाट बढाएको चर्चा चलिरहेको छ ।...
माधव–झलनाथ–वामदेवको पुनःमिलन, ओलीमाथि फायर ! 
माधव–झलनाथ–वामदेवको पुनःमिलन, ओलीमाथि फायर !  वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । शुक्रबार राष्ट्रियसभा गृहमा दुई पार्टी बीच एकता भएको हो । एकता समारोहमा माधव नेपाल र वामदेव गौतमको अंकमालले माहोल सौहार्द देखिन्थ्यो । तर, के यो सम्बन्ध लामो समय चल्ला ? माधवको पार्टीमा वामदेवको...
Weather Update