नेपाल गरिबीको दुष्चक्रबाट उठ्ने सम्भावना बढ्यो : डा. भट्टराई
शुक्रबार, जेठ ९, २०८२
विमानस्थलमा दोहोरिदै डरलाग्दा घटना ! नेतादेखि सबैको सेटिङ !
शुक्रबार, जेठ ९, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रा गन्तव्य मात्र नभएर अपराधको केन्द्र बन्दै गएको छ । अध्यागमन, भन्सार, सुरक्षा निकाय र राजनीतिक संरक्षणको घनिष्ठ साँठगाँठले तस्करीलाई संस्थागत बनाएको छ । अध्यागमनमा भइरहेका मानव तस्करीका खेल, सुनदेखि लागुऔषध तस्करीका श्रृंखलाले विमानस्थल ‘गेटवे’ होइन ‘गेट–वे अफ क्राइम’ बन्दैछ ।
सम्पत्तिमा भित्रभित्रै यस्तो सेटिङ ! चोख्खिन–चोख्याउन अनेक हुंकार !
शुक्रबार, जेठ ९, २०८२
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुका दिनहुँका भाषण सुशासन, विकास, समृद्धि र सुधारका हुंकारले भरिएका हुन्छन् । तर, भ्रष्टाचार नियन्त्रणदेखि सबै पक्षको सुव्यवस्थापनमा सक्रिय छौं भन्दै सरकार र सरकारमा रहेका दलहरुले दिने भाषणलाई मुलुकको लथालिङग अवस्थाले गिज्याई रहेको छ ।
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान पुनः अख्तियारबाटै
शुक्रबार, जेठ ९, २०८२
पतञ्जली आयुर्वेदको जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदीय समितिले समेत अनुसन्धान ग¥यो । तर कुनै पनि अनुसन्धान कामयावी हुन सकेका छैनन् । अख्तियारपछि संसदको सार्वजनिक लेखा समितिले थालेको अनुसन्धानको प्रतिवेदन पुनः अख्तियारतिरै फिर्ता पठाइएको छ ।
सांसदहरुको शरम हरायो ! दिनहुँ झगडा
शुक्रबार, जेठ ९, २०८२
संसदीय समितिमा दिनहुँ भनाभन र चर्काचर्कीका घटना बढ्न थालेका छन् । कतिपय अवस्थामा त सांसदहरु अमर्यादित र आक्रोशभावले पेस भइरहेका छन् ।
जेठ १५ उथलपुथलको संकेतःराजावादी आन्दोलनलाई प्रतिबन्ध लगाउँदै सरकार !
शुक्रबार, जेठ ९, २०८२
गणतन्त्रवादी र राजावादीबीच जेठ १५ मा महाभिडन्त हुने देखिएको छ । राजावादीले राजसंस्था र हिन्दुराज्य स्थापनाको आन्दोलन गर्देछन् भने गणतन्त्रवादीले गणतन्त्र स्थापना दिवस मनाउँदैछन् ।
सत्ता लम्ब्याउने ध्याउन्नमा देउवासामु निरिह बने ओली
बिहीबार, जेठ ८, २०८२
संसदका दुई ठुला दल नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार बनेको १० महिना बढी भइसकेको छ । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । ओलीलाई प्रमुख सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाले साथ दिइरहेका छन् । मुलुकको बागडोर ओलीले सम्हाले पनि पर्दा पछाडी भने सभापति देउवा...
गभर्नरको पहिलो निर्णयले नै हंगामा ! पर्दा अघि–पछि सबै छताछुल्ल !
बिहीबार, जेठ ८, २०८२
लामो रस्साकस्सीपछि राष्ट्र बैंकले गभर्नर त पाएको छ, तर अर्थतन्त्रमा देखिएका चुनौतिको सामना गर्ने काम सहजै होला ? धेरैले शंका गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीले नै कनिष्ठ भन्दै नियुक्ति अलमल गरेपछि सत्ता जोखिम बढ्यो, त्यसपछि प्रा.डा. विश्व पौडेल गभर्नर बन्ने सौभाग्य प्राप्त गरे । तर, के उनले मुलुकको अर्थतन्त्रलाई...
