संविधान संशोेधनमा को बाधक ?
बुधबार, वैशाख ३१, २०८२
बोलीको तामझामले सगरमाथा सम्वाद खल्लो, विदेशी पाहुना मन्त्रीस्तरसम्म
बुधबार, वैशाख ३१, २०८२
सरकारले आयोजना गर्न लागेको सगरमाथा सम्वादमा कुनैपनि राष्ट्रका प्रमुखहरु नआउने भएका छन्। सरकारले सगरमाथा सम्वादमा आउनेहरुको सूची नै सार्वजनिक गर्दा छिमेकी मुलुकबाट समेत प्रमुखहरुको उपस्थिति नहुने निश्चित भएको छ भने सगरमाथा सम्वादमार्फत नेपालले दिन खोजेको सन्देशमा समेत प्रश्न भने उठेको छ ।
सत्ताकै सांसदबीच घम्साघम्सी ! निजामति विधेयकले फेरि मच्चायो लफडा
सोमबार, वैशाख २९, २०८२
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा मतान्तर देखिएको छ । विधेयकका सम्बन्धमा प्रायः सबै विषयमा एकमत हुँदा कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा भने सत्ता गठबन्धनकै दलमा मतान्तर देखिएको हो ।
राजावादीले तयार पार्दै माछीजाल ! सुटुक्क भेटेर थापा लागे भयंकर योजनामा !
सोमबार, वैशाख २९, २०८२
नेपालमा राजसंस्था र हिन्दुराज्य स्थापनाको आवाज बाक्लिन थालेसँगै राजावादी शक्तिहरु एक बनेर अघि बढ्ने छाँट देखाउन थालेका छन् । विभिन्न ६ राजावादी समूह अहिले एक ठाउँ उभिएका त छन्, तर, पूर्वराजाबाटै खुलेर समर्थन नै पाएका छैनन् । र पनि, उनीहरुमा हौसला बढेको भने किन छ त ?
कांग्रेसकै अर्को फ्याक्टर के गर्दैछ ?
सोमबार, वैशाख २९, २०८२
राष्ट्र बैंकको गभर्नर सरकारका लागि समस्याको विषय बन्न पुगेको छ । गभर्नर छिट्टै नियुक्ति हुन्छ, प्रक्रिया मिलाउन बाँकि छ । यस्तै अभिव्यक्ति दिदै सरकारले डेढ महिनाभन्दा बढि समय गुजारी सकेको छ ।
भैरहवा विमानस्थलले विल्लिबाँठ ! आत्महत्यासम्मको नैराश्यता !
सोमबार, वैशाख २९, २०८२
पछिल्लो समय भैरहवा गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन छ । विमानस्थललाई लक्षित गरि गरिएको अर्बौँ बराबरको लगानी डुब्न लागेको भन्दै निजी क्षेत्र आन्दोलित छ । व्यवसायीले कहिले धर्ना त कहिले विमानस्थल सञ्चालनबारे छलफल कार्यक्रम गरिरहेका छन्् । व्यवसायीले तत्काल विमानस्थल नचले आफूहरु उठ्नै नसक्ने गरि पलायन हुने जोखिममा पुगेको बताउँदै आएका...
प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने ?
आइतबार, वैशाख २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष्ँ पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो आग्रह गरेका हुन् । उनले आफैँ ऐना...
ओली चुर्लुम्मै पार्न प्रचण्ड ‘किक’ ! देउवाको नजर कता ?
आइतबार, वैशाख २८, २०८२
केपी ओली नेतृत्वको सरकार ढल्ने चर्चामा प्रचण्डले फेरि जोड दिन थालेका छन् । केहिदिनदेखि मौन देखिएका प्रचण्डले फेरि सरकार ढल्ने दाबी गर्न थालेका हुन् । प्रचण्डले गरिरहेको यस्तो दाबी पछाडीका आधार के हुन् त ? चासो र जिज्ञासा थपिएकै बेला सत्ता समीकरणमा देखिएको संकट र खटपटले प्रचण्डका दाबीलाई बलिया बनाइरहेको...
