News 24 Television
बनेपामा फिल्म स्टुडियो बन्ने, बालुवाटारबाट निर्माणको घोषणा 
बनेपामा फिल्म स्टुडियो बन्ने, बालुवाटारबाट निर्माणको घोषणा  प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण हुन लागेको चलचित्रको इन्डोर छायांकन स्टुडियो निर्माणको घोषणा गरेका छन् । 
सुगम पोखरेलको नयाँ गीत  ‘यति छिटो’ सार्वजनिक (भिडियो)
सुगम पोखरेलको नयाँ गीत ‘यति छिटो’ सार्वजनिक (भिडियो) नेपाली पप संगीतका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ प्रेमिल गीत ‘यति छिटो’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको उक्त गीतमा जीवनका आत्मीय क्षण, प्रेमको मिठास र संगीतको सरलतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ । 
नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित 
नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित  नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा÷स्रष्टा सम्मानित भएका छन् । परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको हो । 
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ।
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ यसैबीच, राजावादी शक्तिहरू पनि सडकमा सक्रिय हुन थालेका छन्। तिनकुने घटनाले जनआक्रोश र राज्य संयन्त्रको कमजोरी दुवै उजागर गर्‍यो। गणतन्त्रप्रति निराशा, सत्तामा रहेकाहरूको गैरजिम्मेवार व्यवहार, र जनताको जीवनस्तरमा सुधार नआएपछि केही भाग जनताले वैकल्पिक सत्ता संरचनाको बारेमा सोच्न थालेका छन्।
Weather Update