News 24 Television
लम्कीबाट यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता हट्यो
लम्कीबाट यातायातको सेवा लिन धनगढी पुग्नुपर्ने बाध्यता हट्यो पुर्वी कैलालीको लम्कीचुहा नगरपालिकाका वडा न.४ को बलियामा यातायात सेवा व्यवस्था कार्यालयको स्थापना गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका सहित पश्चिम सुर्खेत र पश्चिम बर्दियाका नागरिकहरुले बलियामा स्थापना भएको सेवा कार्यालयबाट सेवा लिन पाउने छन् ।
प्रदेश सरकारलाई चुनौति दिदै लम्कीचुहा नगरपालिका
प्रदेश सरकारलाई चुनौति दिदै लम्कीचुहा नगरपालिका अस्पताल सञ्चालनको विषयलाई लिएर कैलालीको लम्कीचुहा नगरपालिका फेरी विवादमा आएको छ । नगरपालिकाले सञ्चालन गर्दै आएको १५ शैयाको लम्कीचुहा अस्पतालको सञ्चालक समिति प्रदेश सरकारले गरेको छ । तर यसलाई नगरपालिकाले अस्वीकार गरेपछि विवाद सतहमा आएको छ ।
पालिका प्रमुख सांसद बन्ने दौडमा, एक्लै भयो टीकापुर नगरपालिका
पालिका प्रमुख सांसद बन्ने दौडमा, एक्लै भयो टीकापुर नगरपालिका कैलालीको टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारुले राजिनामा दिएसंगै नगरपालिका अभिभावक विहीन भएको छ । २०७९ सालमा भएको स्थानिय तहको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका प्रमुख डंगौरा थारुले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन नगरप्रमुखबाट राजीनामा दिएका हुन् ।
युवायुवतीहरु लागुऔषधको उच्च जोखिममा
युवायुवतीहरु लागुऔषधको उच्च जोखिममा भारतसँग प्रत्यक्ष नाका जोडिएको कैलालीमा लागुऔषध दूव्र्यशनको जालो डर लाग्दो तवरले फैलिरहेको छ । कैलालीमा लागुऔषध दूव्र्यवसनीको ओसारपसारकर्ता र प्रयोगकर्ताहरुको संख्या दिन प्रतिदिन बढीरहेको छ ।
अपाङ्गता भएका बालबालिकालाई सहज बनाइदै, नीति निर्माण तीव्र
अपाङ्गता भएका बालबालिकालाई सहज बनाइदै, नीति निर्माण तीव्र कैलालीका तीन वटा स्थानीय तहमा अपाङ्गता भएका बालबालिका सम्बन्धि स्थानीय नीति निर्माण भइरहेको छ । अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथ अपाङ्गता नीति निर्माण गर्न थालिएको हो ।
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी !
अस्पतालमै चरम राजनीति ! भाग नमिल्दा ठुल्ठुला अस्पताल धरासायी ! सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा रहेका ९ वटा अस्पतालहरु महिनौंदेखि समितिविहीन छन् । सेती र महाकाली प्रादेशिक अस्पताल तथा ६ वटा जिल्ला र एउटा जिल्लास्तरीय अस्पताल गरि ९ वटा अस्पताल विकास समितिविहीन भएका हुन् ।
रानीजमरा ज्यानमारा ! बालबालिका जोगाउनै मुस्किल
रानीजमरा ज्यानमारा ! बालबालिका जोगाउनै मुस्किल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा सञ्चालन गरेको रानीजमरा कुलरिया सिचाईं आयोजना कैलालीको पूर्वी क्षेत्रका नागरिकहरुको सपना सकार गर्ने एउटा आयोजना हो ।
Weather Update