News 24 Television
पोखरामा फ्लाई दुवईको नियमित उडान, एयर अरेवियाको पनि चासो
पोखरामा फ्लाई दुवईको नियमित उडान, एयर अरेवियाको पनि चासो तीन वर्षदेखि अन्तर्राष्ट्रिय व्यावसायिक उडानविहीन रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब सक्रिय बन्ने संकेत देखिएको छ ।
पर्यटकीय राजधानी पोखरामा असार १५ बन्दैछ पर्यटक तान्ने माध्यम
पर्यटकीय राजधानी पोखरामा असार १५ बन्दैछ पर्यटक तान्ने माध्यम रोपाई महोत्सव पर्यटकको आकर्षण बनिरहेको छ । आइतबार पोखरामा भएको रोपाई महोत्सवमा विदेशी पर्यटकहरु निकै रमाए । उनीहरु एक आपसमा हिलो छ्याप्ने मात्र नभई हिले फुटबल प्रतियोगितमा समेत भाग लिए । यस्ता महोत्सवले रोपाईलाई बुझाउने त छदैछ पर्यटकहरुलाई आकर्षण गरि पर्यटन प्रवद्र्धनमा टेवा समेत पुगेको छ ।
अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा
अल्टिमेटम सकिने बित्तिकै अवैध संरचनामा डोजर फुल गियरमा पोखरा महानगरपालिकाले बजारको बीच भाग भएर बग्ने फिर्के खोलामाथिको अतिक्रमण हटाउन आईतबारदेखि डोजर अभियान सुरु गरेको छ । ३५ दिने अल्टिमेटम सकिएसँगै महानगरले तीन स्थानबाट एकैसाथ अवैध संरचना हटाउने काम अघि बढाएको हो ।
फेवा तालमा दुर्घटना त्रास, सुरक्षा निकायको उद्दार अभ्यास
फेवा तालमा दुर्घटना त्रास, सुरक्षा निकायको उद्दार अभ्यास पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाउनु परेको छ । बिहीबार बिहान रमाइलो गरेर हिडेका युवा चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । अन्य सकुशल रहे भने एक जनाको ज्यान गयो । तर यो दुर्घटना भने सत्य...
शिक्षित समाजमै रोकिएन महिला हिंसा
शिक्षित समाजमै रोकिएन महिला हिंसा आज महिला हिंसाको परिभाषा केवल कुटपिटमा मात्र सीमित छैन । यौन शोषण, एसिड आक्रमण, दाइजोको कारण उत्पीडन, मानसिक यातना, बलात्कार, गर्भपतनमा जबर्जस्ती, बालविवाह, प्रजनन अधिकार हनन् जस्ता हिंसाका स्वरूप हुन्, जसले महिला अस्तित्वलाई नै चुनौती दिइरहेको छ । विश्व स्वास्थ्य संगठन भन्छ –‘विश्वभर २५–४० प्रतिशत महिलाले जीवनको कुनै न कुनै...
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने
साइबेरियाबाट चरा चर्न आउने गुँदेतालमा असारे रोपाइँ महोत्सव हुने महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा थप टेवा पुर्याउने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्नेलगायतका उद्देश्य राखिएको उनले बताए ।
वनजंगलको अपरिहार्यता र विडम्बना
वनजंगलको अपरिहार्यता र विडम्बना धर्तीको कूल हिस्साको न्युनतम ४०% भन्दा बढी वनजंगल हुनु जरूरी छ । नेपालको अवस्था अहिले सन्तोषजनक भएपनि विस्तारै विनासतर्फ जाँदैछ । पछिल्लो समय डढेलो, भूक्षय, अतिक्रमण, संरक्षणको कमि लगाएतका वभिन्न कारणले वनजंगलको अस्तित्व नै खतरामा पर्ने वातावरणविद्हरु बताउँछन् । विशेषतः मानविय लापरवाही कै कारण वनजंगल विनाश हुँदै गएको छभने सन्तुलित...
Weather Update