सांसद प्रशिक्षणमा जुट्यो रास्वपा, रवि र बालेन नै बेपत्ता
बुधबार, चैत ४, २०८२
१४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न
शुक्रबार, फागुन १५, २०८२
काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ सम्पन्न भएको छ । विहिबार एक औपचारिक कार्यक्तमका विच १४ लाख राशीको नेसनल स्टुडेण्ट ट्यालेन्ट सम्पन्न भएको हो ।
काँग्रेसको प्रतिज्ञापत्र : प्रधानमन्त्री र मुख्यमन्त्री दुई कार्यकाल, अन्य के के छन् ?
शुक्रबार, फागुन ८, २०८२
कर्णालीमा १२ सिट १३१ उम्मेदवार, १० लाख मतदाता, कांग्रेस र नेकपाको विरासत, एमाले के गर्ला ?
शुक्रबार, माघ १६, २०८२
ओली गरम–देउवा नरम, प्रचण्डको दुईतर्फी तीर, जेनजी ह्याप्पी !
सोमबार, पुस १४, २०८२
दुई चर्चित अनुहार रवि लामिछाने र बालेन्द्र शाह (वालेन)को मिलनले नेपाली राजनीति गर्माएको छ । चर्चामा रहेका अन्य अनुहार पनि नयाँ ध्रुवीकरणको खोजीमा छन् । बैकल्पिक शक्ति बनाउने प्रयासमा भएको युवाहरुको मिलनले पुराना राजनीतिक दलहरुलाई झस्काइदिएको छ ।
शेर मल्लदेखि रोहित हुँदै सन्दीप, विनोद र अविनाशको कमब्याक पखाई, चर्चा विश्वभरी !
सोमबार, मंसिर २९, २०८२
बुलेटबाट ब्यालेटतर्फ विप्लवः एकता कि शक्ति परीक्षण, दाउ हेर्ने क्रम जारी !
शुक्रबार, कात्तिक १४, २०८२
नेतादेखि कलाकारसम्मले मनाए भाइटीका, जेनजी प्रतिनिधि निरास
शुक्रबार, कात्तिक ७, २०८२
विहिबार देशभर हर्षउल्लासका साथ भाइटिका मनाइएको छ । सर्वसाधारणदेखि भिआपीसम्मले भाइटिका लगाएका छन् । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा माइतीघर मण्डलामा तस्वीरमा माला लगाउँदै उनीहरुको स्मरण गरियो ।
इरान-इजरायल युद्धको चपेटामा नेपाली, जोगाउने कसरी ?
मंगलबार, असार ३, २०८२
युद्ध यतिकैमा रोकिने अवस्था देखिएको छैन् । अझ शक्ति राष्ट्रहरुले दुबै देशको पक्ष र विपक्षमा उभिने संकेत देखाएका छन् । अमेरिका, रुस, चिन, जर्मनी, फ्रान्स जस्ता राष्ट्रले युद्धको शान्ति भन्दा पनि बढावा दिने अभिव्यक्ति दिइरहेका छन् । इजरायल–इरान युद्धले तेस्रो विश्वयुद्ध निम्तिने सम्भावना बढेको परराष्ट्रविद् रमेशनाथ पाण्डे बताउँछन् ।
