इन्ड्राइभद्वारा क्याब र मोटरबाइक श्रेणीका उत्कृष्ट ड्राइभरलाई सम्मान
शुक्रबार, फागुन २९, २०८२
महिला हिंसा बढेपछि पोखरामा आक्रोश, सडकमै स्वतस्फूर्त प्रदर्शन
शुक्रबार, फागुन २९, २०८२
देशभर महिलामाथि हुने हिंसा, बलात्कार तथा हत्या घटनाहरू बढ्दै गएको भन्दै पोखरामा प्रदर्शन गरिएको छ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कास्की अगाडि स्वस्फूर्त रूपमा प्रदर्शन गरिएको हो ।
गगनको मौनता किन ? देउवा पक्ष आक्रामक, विश्वको साथ, के होला अब ?
शुक्रबार, फागुन २९, २०८२
फागुन २१ को चुनावी परिणाम बारे राजनीतिक दलहरु आन्तरिक समीक्षामा छन् । रास्वपाको उभारले कांग्रेस, एमाले र नेकपा संसदीय अंक गणितमा कमजोर बन्दा उनीहरुका लागि कहाँ चुक्यौ भनेर समीक्षा गर्नै पर्ने बाध्यता छ ।
बालेनको विगतको छुद्र टिप्पणी र अन्तर्राष्ट्रिय चासो
शुक्रबार, फागुन २९, २०८२
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता हासिल गरेपछि नेपालको नयाँ राजनीतिक समीकरणप्रति अन्तर्राष्ट्रिय समुदायको चासो उल्लेखनीय रुपमा बढेको छ ।
कानूनले मात्र समाज परिवर्तन हुँदैन : पूर्वराष्ट्रपति भण्डारी
बिहीबार, फागुन २८, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान र कानूनले महिला अधिकारको क्षेत्रमा उल्लेखनीय व्यवस्था गरे पनि समाजमा विद्यमान पितृसत्तात्मक सोच र कुप्रथाका कारण त्यसको व्यावहारिक कार्यान्वयनमा अझै ठूलो चुनौती रहेको बताएकी छन् ।
लुम्बिनीमा ११ जना ४० मुनिका युवा, पहिलो संसदीय यात्रा
बिहीबार, फागुन २८, २०८२
सधैं पुराना दलका पाका पुस्ताका नेताहरुले जित्दै आएका लुम्बिनी प्रदेशका ११ क्षेत्रमा यसपटक ४० वर्ष मुनिका युवा निर्वाचित भएका छन् । निर्वाचित युवाहरुले काँग्रेस–एमाले र मधेश केन्द्रित दलका हेबिवेट नेताहरुलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।
