News 24 Television
उजाड पाखामा चिया खेती, गाउँमै रोजगारी
उजाड पाखामा चिया खेती, गाउँमै रोजगारी दोलखाको कालिञ्चोक गाउँपालिका–४ सुन्द्रावतीमा व्यावसायिक चिया खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । बाँझो जमिन हरियो चिया बगानमा रूपान्तरण भएपछि महिला, ज्येष्ठ नागरिक र युवाले दैनिक १८ सय रुपैयाँसम्म आम्दानी गर्दै स्थानीय आर्थिक गतिविधिमा उल्लेख्य टेवा पु¥याएका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन सम्पन्न गर्न सहयोग
नेपाल लाइफ इन्स्योरेन्सद्वारा दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन सम्पन्न गर्न सहयोग संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसन द्वारा दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
Weather Update