News 24 Television
शहरमा हराएका प्रचण्डलाई शहीद परिवारले रुवाए
शहरमा हराएका प्रचण्डलाई शहीद परिवारले रुवाए नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हरेक चुनावमा ठाउँ फेर्ने नेताका रुपमा चिनिन्छन् । आफ्नो स्थायी निर्वाचन क्षेत्र नबनाएका प्रचण्डले यसपटक सुरक्षित ठाउँको खोजीमा पूर्वी रुकुम पुगेको भनी आलोचना पनि भएको छन् । यद्यपी प्रचण्डलाई तत्कालिन माओवादी सशस्त्र युद्धमा परिवार गुमाएका शहीद परिवारले चुनावी खर्च समेत जुटाइदिएका छन् ।...
सशस्त्र प्रहरीद्वारा ३२ लाखकोे अवैध सामान नियन्त्रणमा
सशस्त्र प्रहरीद्वारा ३२ लाखकोे अवैध सामान नियन्त्रणमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मलगंवाको सक्रियता बढाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ ।
बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल
बीमा कम्पनीलाई विदेशमा सेवा विस्तार गर्न दिनुपर्छ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बीमा कम्पनीहरुलाई विदेशमा समेत सेवा विस्तार गर्न दिन माग गरेका छन् । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बिहीवार नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले नीतिगत सुधार गरी विदेशमा व्यवसाय विस्तार गर्ने वातावरण बनाउन माग गरेका हुन् । उनले बीमा कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्नसक्ने वातावरण...
Weather Update