रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ?
आइतबार, असार ८, २०८२
सरकार–रास्वपा टकरावः संसदमा असंसदीय स्थिति, जनता रनभुल्ल
आइतबार, असार ८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा अवरोध जारी नै राखेको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविनको माग गर्दै गरिरहेको अवरोध खुल्ने स्थिति देखिन्न ।
रविले गरे संविधानमा प्रहार ! संघीयताबारे किन भने यस्तो ?
आइतबार, असार ८, २०८२
प्रदेश संरचनामाथिका प्रश्नहरु उठिरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयता नै खारेजीको मुद्दा उठाइरहेको बेला प्रदेश संरचनामाथिका प्रश्न स्वभाविक उठ्ने गरेका छन् ।
थरिथरीको आक्रोशले भरिदै संसद, आवाजभन्दा आवेग धेरै !
शनिबार, असार ७, २०८२
प्रतिनिधिसभा रोचक विवादमा फसिरहेको छ । भिजिट भिसा प्रकरणले विथोलिन पुगेको संसद अवरोध, पेलापेल र सरकारको दबाबमा पर्दा संसदीय मान्यतामाथिका प्रश्नहरु पेचिला बनेका छन् ।
ग्वार्कोमा ओभरपास उद्घाटन, अब ननस्टप चक्रपथ सरर...!
शनिबार, असार ७, २०८२
तोकिएको समयसीमाभन्दा करिब १३ महिनाको ढिलाईपछि निर्माण सम्पन्न भएको ललितपुरको ग्वार्को ओभरपास तामझामपूर्ण उद्घाटनपछि औपचारिक रूपमा सवारीसाधनका लागि खुला गरिएको छ । तर, ओभरपास उद्घाटन समारोहभन्दा पनि यसको लागत, ढिलाई र दीर्घकालीन उपयोगिताका विषयमा उठेका प्रश्नहरू चुलिंदै गएका छन् ।
पुराना दल मुलुककै घाँडोः अशोक राई
शनिबार, असार ७, २०८२
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषद्को प्रथम बैठकमा राजनीतिक रुपमा अनेक विषय उठाएको छ । जसपाले मुलुकको समस्याको रुपमा पुराना दलहरु रहेको आरोपदेखि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि समेत गम्भीर आरोप लगाएको छ ।
एकसाथ मन्त्रीहरु गायवले तरङ्ग, जवाफदेहीता खोई ?
शनिबार, असार ७, २०८२
बजेट अधिवेशन अवरोध, प्रतिरोध र पेलापेलसहित चल्ने प्रयास गरिरहेको छ । सभामुख देवराज घिमिरेले संसद सञ्चालनमा देखाइरहेको शैलीमाथि प्रश्न उठिरहेका छन् भने, बजेट छलफलमा सरकारको समेत ध्यान जान सकेको देखिन्न ।
शैक्षिक उन्नयन वर्ष योजनाका लागि ललितपुर महानगरपालिकाको योजना के ?
शनिबार, असार ७, २०८२
ललितपुर महानगरपालिकाले विद्यालय शिक्षालाई स्थानीय सम्पदा संरक्षण, हरित जीवनशैली र सामुदायिक सहभागितासँग जोड्दै ‘शैक्षिक उन्नयन वर्ष–२०८२’ घोषणा गरेको छ ।
सयौं घर उच्च खतरामा ! यस वर्ष वितण्डाकै सम्भावना ! पूर्वतयारी खोई ?
शनिबार, असार ७, २०८२
यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ । देशभर मनसुन शुरु भएसँगै विभिन्न जिल्लामा बाढी, पहिरो र डुबान शुरु भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा पनि बाढी, पहिरोको उच्च जोखिम छ ।
पछि हट्यो अमेरिका ! कूटनीतिमा जोड, लड्ने मुडमै इजरायल !
शुक्रबार, असार ६, २०८२
इरान–इजरायल युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नता थप अन्योलपूर्ण बनेको छ । इरानमा रहेको फोर्डो न्युक्लियर साइट ध्वस्त पार्न अमेरिकी सहयोगको आशामा इजरायल रहेको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हप्ता कुटनीतिमै जोड दिने बताएका हुन् । इजरायलसँगै मिलेर इरानमाथि प्रहारबारे रणनीतिमा व्यस्त ट्रम्पले तत्कालको लागि इरानको माथिको आक्रमण भन्दा पनि...
