News 24 Television
ओली–देउवाको छल गर्दा बबण्डर मच्चियो ! बजेट कै निहुँमा पौठेजोरीको खतरा
ओली–देउवाको छल गर्दा बबण्डर मच्चियो ! बजेट कै निहुँमा पौठेजोरीको खतरा आर्थिक वर्ष २०८२\०८३ को बजेट माथि संसदमा छलफल जारी रहँदा जोडतोडले उठेको विरोधको आवाज हो, बजेट विनियोजनमा विभेद भयो । सत्तापक्षकै सांसदको पनि चरम असन्तुष्टि सुनिरहँदा बजेटमा विभेद खास कसरी र कहाँ भयो त ?
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग 
स्थानीय तहमा योगशाला तथा व्यायामको विकास गर्न माग  स्थानीय तह तथा पालिकाहरुले नगर तथा वडास्तरमा योग तथा व्यायामशाला निर्माणलाई प्राथमिकता दिन थालेका छन् । नागरिकको स्वास्थ्य जीवन र सन्तुलित दिनचर्याको लागि योग व्यायाम तथा पार्क एवं खेलकुद मैदानहरु आवश्यक भएको स्थानीय वासीहरुले जोड दिएका छन् ।
ओली–देउवा–प्रचण्ड लेनदेनमै अल्झिए, द्वन्द्वपीडितलाई न्याय कहिले ?
ओली–देउवा–प्रचण्ड लेनदेनमै अल्झिए, द्वन्द्वपीडितलाई न्याय कहिले ? न्यायको पर्खाइमा २० वर्ष बिताइसकेका बेपत्ता व्यक्तिका परिवार तथा आफन्त भने अझै पनि न्याय पाइनेमा विश्वस्त छैनन् । राज्यले आफ्ना मागहरु पटक पटक उपेक्षा गरेको, न्याय दिलाइने नाममा पटकपटक ठगिएको भन्दै अझै थप २० वर्ष कुनुपर्ने हो कि भन्ने चिन्ता उनीहरुमा देखिन्छ । संक्रमणकालीन न्याय टुंग्याउने नाममा राज्यले पटक–पटक पीडितको...
मानसिक तनाव कम गर्ने सुत्र बन्दै योग साधना
मानसिक तनाव कम गर्ने सुत्र बन्दै योग साधना बढ्दो नकारात्मक सोच र चिन्तनले मानिसलाई अस्वस्थ बनाउँछ । त्यसैले यस्ता नकारात्मक सोंच र चिन्तन घटाउन योग, ध्यान र साधनाले मात्रै सकिने विश्वास गरिन्छ ।
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य
बसबरियालाई क्षयरोगमुक्त घोषणा गर्ने लक्ष्य सर्लाहीको बसबरिया गाउँपालिकामा क्षयरोग (टीबी) विरुद्धको सशक्त अभियान सञ्चालन गरिएको छ । गाउँपालिकाले गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी क्षयरोगी खोजी अभियान शुरु गरेको हो ।
नेताहरुले नै विर्सिदैछन् ब्यवहारिक शिक्षाको एजेण्डा
नेताहरुले नै विर्सिदैछन् ब्यवहारिक शिक्षाको एजेण्डा कुनै समय कृषिमा आधारित समाजमा श्रमलाई संस्कारका रूपमा सम्मान गरिन्थ्यो । तर, आज गाउँहरू युवाविहीन बन्दै गएका छन् । 
रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ?
रवि र रास्वपाको गन्जागोल यात्रा, जेलको सन्देश र रणनीति के ? राजनीतिमा नयाँ विकल्प भनेर आजभन्दा तीन वर्षअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणा भयो थियो ।  
Weather Update