News 24 Television
रामजानकी  स्वयम्वरसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न
रामजानकी स्वयम्वरसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव सीताको बुवा अर्थात् राजा जनकको भुमिका निर्वाह गरेका थिए । महन्थ रामतपेश्वर दास वैष्णवले कन्यादान गरेका थिए ।
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव
जनकपुरधाममा विवाह पञ्चमीको महोत्सव साताव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत रंगभूमि मैदान बाह्रबिघामा मंगलबार स्वयम्बर सम्पन्न भएको छ । सीतारामको स्वयम्बर हेर्नका लागि श्रद्धालुहरुको जनसागर नै ओर्लिएको छ । विवाहको मुख्य दिन भएकोले नेपालसहित भारतको विभिन्न स्थानबाट श्रद्धालु भक्तजनहरू जनकपुरधाम पुगेका छन् ।
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरसहित प्यानलै विजयी
एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरसहित प्यानलै विजयी गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी  भएका छन् । संघको  शनिबार (जुलाई २६ मा)  सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।
Weather Update