युवाहरूलाई सीपयुक्त बनाउन सहयोग गर्नुस् : मन्त्री चौधरी
आइतबार, साउन १८, २०८२
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न विशेष पहल
आइतबार, साउन १८, २०८२
दोलखाका श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्न नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, दोलखा साखाले विशेष पहल थालेको छ।
‘कुलिङ अफ पिरियड’ छानबिन प्रतिवेदन सोमबार संसदमा प्रस्तुत गरिने
आइतबार, साउन १८, २०८२
आईतवार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै समिति सभापति जीवन परियारले यस्तो जानकारी दिएका हुन् । छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिन सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । सभापति परियारले समितिलाई प्राप्त चारवटा कार्यादेशमाथि छलफल भइरहेको उल्लेख गर्दै सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गरिने बताए ।
२०३० सम्ममा वार्षिक १६ लाख पर्यटक भित्रन सक्ने प्रक्षेपण
आइतबार, साउन १८, २०८२
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जुलाइमा मात्रै ७० हजार भन्दा बढी पर्यटक नेपाल आएका छन् । जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना, तेस्रोमा अमेरिकाबाट ६ हजार...
अमेरिका पुगेर कुलमानले भने – ‘जहाँ बसेपनि नेपालीले नेपालमा लगानी गर्न पाउनुपर्छ’
आइतबार, साउन १८, २०८२
हरित रोजगारी सिर्जनाः पोखरामा २ वर्षमै ३ हजारलाई रोजगारी
आइतबार, साउन १८, २०८२
पोखरामा पहिलो पटक आयोजना भएको आरयु फेष्ट २०२५ सम्पन्न भएको छ । ‘फोहोरलाई खजना’ बनाउने मूल मन्त्रसहित सुरु गरिएको यो महोत्सवले रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाको नयाँ यात्रा शुरू गरेको छ ।
