अब पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने
बिहीबार, साउन १५, २०८२
नेपाली टिम होरा ई–स्पोट्र्स पब्जी विश्वकपको ग्रान्ड फाइनलमा
बिहीबार, साउन १५, २०८२
सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । २५ जुलाईदेखि सुरु भएको प्रतियोगिताको समूह चरणमा होराले २४ टिममध्ये १३ औं स्थान हासिल गरेको थियो ।
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा
बिहीबार, साउन १५, २०८२
आजदेखि पोखराको बगैँचा रिसोर्ट तथा स्पा सञ्चालनमा
भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का
बिहीबार, साउन १५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी बाहिर रुपन्देहीको भैरहवामा पहिलोपटक संघीय संसदीय दलको बैठक राखेको छ । रास्वपा सभापति रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेश अनुसार भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
ओली क्याबिनेट नै छैन भ्रष्टाचारबाट अछुतो, भन्छन्–भ्रष्टाचार नियन्त्रणको पर्याय
बिहीबार, साउन १५, २०८२
ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय
बुधबार, साउन १४, २०८२
यस अवधिमा सरकारमा रहेका मन्त्रीहरू अनेकौं भ्रष्टाचार काण्डमा मुछिए । गृहमन्त्री स्वयं संलग्न रहेको भिजिट भिसा काण्ड, मानव तस्करीसँगै जोडिएको प्रधानमन्त्रीको स्पेन भ्रमण, भूमिमन्त्री र सामान्य प्रशासन मन्त्रीसँग जोडिएको आर्थिक लेनदेन प्रकरण र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको बिचौलियासँगको स्वार्थपरक मोबाइल सम्वाद आदि प्रतिनिधि काण्डहरू हुन् ।
