सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री
बुधबार, साउन १४, २०८२
बाफिया जस्ताको त्यस्तै पारित भएमा उद्योगधन्दा बन्द गर्नुपर्ने हुन्छ : अध्यक्ष ढकाल
बुधबार, साउन १४, २०८२
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाको उम्मेदवारी, के–के छन् एजेण्डा ?
बुधबार, साउन १४, २०८२
सिन्धुली फर्किदै नफर्किने हायू परिवार, पोखरा नछोड्ने !
बुधबार, साउन १४, २०८२
सिन्धुलीबाट एकाएक सम्पर्क बिहिन भएका लोपोन्मुख हायु परिवार पोखराबाट सम्पर्कमा आए । सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका हुन् । नराम्रो खबर त सुन्न परेन तर देशनै हल्लाउने गरी एउटा परिवार गायव हुँदा त्यसले जन्माएको भय निक्कै त्रासदीपुर्ण थियो ।
काठमाडौँ बाहिर प्रोटोन इभीको पहिलो शोरुम पोखरामा
बुधबार, साउन १४, २०८२
देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरी एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको हो । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम...
चुरे जोगाउन आखामा कालोपट्टी, प्रहरीले रोक्यो अभियन्ता !
बुधबार, साउन १४, २०८२
अभियन्ता सुनिल कुमार यादबले चुरे तथा वनजंगल संरक्षणसहितको विभिन्न माग राखेर आँखामा कालोपट्टी बाँधेर जनकपुरधामको नगर परिक्रमा गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाइएका छन् । मंगलबार जनकपुरधाम उपमहानगरस्थित जनक चोक, भानु चोक, मिल्स एरिया हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका यादवले मधेश प्रदेश सरकारका प्रतिनिधिलाई ज्ञापन पत्र बुझाएका...
बाग्मती प्रदेशको हावा केन्द्रसम्मै फेलिने त्रास
बुधबार, साउन १४, २०८२
नेपाली कांग्रेसमा चुलिँदै गएको संकट बाग्मति प्रदेशमा गएर पोखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीलाई बर्खास्त गर्न कांग्रेस बाग्मती सांसदहरु कस्सिएका छन् ।
