News 24 Television
पूर्वप्रधानमन्त्रीहरुको कन्तविजोग ! कोठा भाडामा दिने कसले ? को–कसको शरणमा ?
पूर्वप्रधानमन्त्रीहरुको कन्तविजोग ! कोठा भाडामा दिने कसले ? को–कसको शरणमा ? एकसाता अघिसम्म सर्वशक्तिमान रहेका केपी ओली, शेरबहादुर देउवा र प्रचण्ड अहिले सडकमा बजारिन पुगे । भदौ २३ र २४ गते जेनजी आन्दोलनले यी तीन नेता सहित अन्य दर्र्जानौं नेतालाई घरवासविहीन बनाइदियो । निवर्तमान प्रधानमन्त्री ओली नेपाली सेनाको घेरा बाहिर आउन सकेका छैनन् ।
ओखलढुंगामा डिप बोरिङ परीक्षण सफल, पानीको हैरानी अब कम !
ओखलढुंगामा डिप बोरिङ परीक्षण सफल, पानीको हैरानी अब कम ! ओखलढुंगाका धेरैजसो ग्रामिण भेगका नागरिक पानीको अभावले पिरोलिएका छन् । पिउन योग्य पानीको पहुँच निकै सीमित छ, र नयाँ स्रोतको खोजी निरन्तर जारी छ ।
जेन–जी आन्दोलन : पर्सामा क्षतिको ग्राफ अर्बौँको
जेन–जी आन्दोलन : पर्सामा क्षतिको ग्राफ अर्बौँको जेन–जी आन्दोलनमा पर्सामा मात्रै पनि अर्बाैको क्षति भएको छ । आन्दोलन हिसांत्मक बनेपछि देशभरिका सरकारी तथा निजी संरचनाहरुमा आगजनी तथा तोडफोड हुँदा एक पलमै अर्बौंको धन क्षति भयो ।
नेता केसीको क्षतिग्रस्त घरको सरसफाइमा जुटे स्थानीय शुभेच्छुक
नेता केसीको क्षतिग्रस्त घरको सरसफाइमा जुटे स्थानीय शुभेच्छुक जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्त भएको सार्वजनिक तथा निजी घर र संरचनाहरुको सरसफाई तथा पुनःनिर्माणको काम शुरु भएको छ । स्थानीय वासी, स्थानीय पालिकाहरु, राजनीतिक दलका नेता कार्यकता तथा शुभेच्छुकहरु उक्त काममा जुट्न थालेका छन् ।
Weather Update